उनको मुटुको क्षेत्रफल नाप्दै जादा सबैभन्दा ठूलो हिस्सा उनको चाहनाको देखियो देखिन योग्य मनग्य भूभाग उनको श्रीमतीको पनि देखियो त्यहीँ कतै एक आनाजती घडेरी उनको आमाको रहेछ, जहाँ- त्यतै आमाकै घडेरीमा दागजस्तो आकारमा हराए झैँ...बाँकी
कविता – “पैसा फल्ने रुख “ आमा भन्थिन् पैसा फल्ने रुखमुनी बराल्लिरहेको त्यो छाया तिम्रो बाबाको हो ! त्यस दिनदेखी त्यो रुखको फेदमा अर्को छाया पनि थपियो म त सानो छु, खुट्टाहरु मसिना छन् हातहरु कलिला...बाँकी
देश त सिमापारी देश बोकेर आउने जानेहरु संग पो भेटिदो रहेछ सोधिन्छ आफन्तहरुको सन्चो बिसन्चो बाडिन्छ मनसँग मन आधा मुस्कान हाँसेर पोखिन्छ केहि खुशी हुँदैन यहाँ ? जातिय राजनिती न हुन्छ भाषा, सस्कृतिको पानी बाराबार...बाँकी
जो, काँधभरि बाबुको विश्वास र निदारभरि आमाको आशीर्वाद लिएर गएका थिए छातीमा लतपतिएको वधू-प्रेम र पाखुरासँगै सन्तानको सिरानी बोकेर गएका थिए फर्कदा, उतै छोडेर यौवन सकेर जम्मै जोश आखाँभरि व्याकुल तस्बिर लिएर फर्केकाछन् – विमानले...बाँकी
अन्धकार सुनसानमा तिमी लाई नै खोज्छु बिहानिको उजेलिमा तिम्रो तस्बिर हेर्छु मीठो बिगत संझदानै नयन रसाउछन बर्तमानको कुरै छोडौ मुटु चिरा पर्छन बाध्यताले आज हामी कोसौ दुर भयौ संझनाका छाल हरुमा घरी-घरी रोयौ बिधाताले किन...बाँकी
श्रम त्यागी मान्छे जब सिता देख्न थाल्यो एक्लै रोयो मान्छे जब चीता देख्न थाल्यो सम्बन्धको गहिराई नाप्ने धागो चुंडिएपछि दुखी भयो मान्छे जब फिता देख्न थाल्यो करोडौंको भिडमा पनि एक टुहुरोझैँ भा’छ माता बिर्सी मान्छे...बाँकी
मुर्ख साथी भए पछि दुख पाइदो रैछ त्यसैले त ज्ञानि मान्छे एउटा चाइदो रैछ त्यसै पढ्ने हैन रैछ बीस पच्चीस बर्ष मन बुझ्ने मान्छे भए हुदो रैछ हर्ष सहि बिचार लिने मान्छे नजिक आएदेखी जीवन...बाँकी
गजल जसरी पोखरीको पानी धारासम्म पुग्यो! चोटमुटुमा लाग्यो आशु आखा सम्म पुग्यो। भोक भन्दा मृत्यु सजिलो छ भन्ने भ्रम छर्न, फेरि चारो बोकेर बल्छी माछा सम्म पुग्यो। यसपाली छोरो बाकसमा पनि नफर्किने भो, यो कस्तो...बाँकी
जसको सत्ता आए पनि अत्याचार हुन्छ अचेल, गरीब निमुखालाई महङ्गीको भार हुन्छ अचेल। बिकास बजेट त आफ्नालाई पढाउदैमा ठिक्क, नेताको यस्तै-यस्तै चालाले दिग्दार हुन्छ अचेल। हिजोअस्ती सम्म गाउँमा चप्पल नलाको नेताको, शहर छिरेपछि हेर्नुस् महँगो...बाँकी
तिमी एक्लै काफी भए धुरा किन चाहियो फूलको धारले रेटेपछि छुरा किन चाहियो ? भोक मिठो अन्तिम गाँस भन्थे पाकाहरू आधा गाँसमै चुकेपछि पुरा किन चाहियो ? श्रृङ्गार बोकी अधरमा छनछनी बजुँ भन्थें मनको सीसा...बाँकी