News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, साहित्य

    गजल – एक्लै रोयो मान्छे जब चीता देख्न थाल्यो !

    श्रम त्यागी मान्छे जब सिता देख्न थाल्यो एक्लै रोयो मान्छे जब चीता देख्न थाल्यो सम्बन्धको गहिराई नाप्ने धागो चुंडिएपछि दुखी भयो मान्छे जब फिता देख्न थाल्यो करोडौंको भिडमा पनि एक टुहुरोझैँ भा’छ माता बिर्सी मान्छे...बाँकी

    ज्ञानि मान्छे…

    मुर्ख साथी भए पछि दुख पाइदो रैछ त्यसैले त ज्ञानि मान्छे एउटा चाइदो रैछ त्यसै पढ्ने हैन रैछ बीस पच्चीस बर्ष मन बुझ्ने मान्छे भए हुदो रैछ हर्ष सहि बिचार लिने मान्छे नजिक आएदेखी जीवन...बाँकी

    गजल

    गजल जसरी पोखरीको पानी धारासम्म पुग्यो! चोटमुटुमा लाग्यो आशु आखा सम्म पुग्यो। भोक भन्दा मृत्यु सजिलो छ भन्ने भ्रम छर्न, फेरि चारो बोकेर बल्छी माछा सम्म पुग्यो। यसपाली छोरो बाकसमा पनि नफर्किने भो, यो कस्तो...बाँकी

    गजल – आजकलका नेताहरु यस्तै हुन्छन्

    जसको सत्ता आए पनि अत्याचार हुन्छ अचेल, गरीब निमुखालाई महङ्गीको भार हुन्छ अचेल। बिकास बजेट त आफ्नालाई पढाउदैमा ठिक्क, नेताको यस्तै-यस्तै चालाले दिग्दार हुन्छ अचेल। हिजोअस्ती सम्म गाउँमा चप्पल नलाको नेताको, शहर छिरेपछि हेर्नुस् महँगो...बाँकी

    फूलको धारले रेटेपछि छुरा किन चाहियो ?

    तिमी एक्लै काफी भए धुरा किन चाहियो फूलको धारले रेटेपछि छुरा किन चाहियो ? भोक मिठो अन्तिम गाँस भन्थे पाकाहरू आधा गाँसमै चुकेपछि पुरा किन चाहियो ? श्रृङ्गार बोकी अधरमा छनछनी बजुँ भन्थें मनको सीसा...बाँकी

    महिनौंमहिना लकडाउन…

    वसन्त ऋतुको झरीमा भिज्न डर लाग्यो। मनका सारा इच्छाहरु दबाउन कर लाग्यो।। संसारलाई ध्वस्त पार्न निस्केको हो रे ऊ। मलाई त उसैलाई ध्वस्त पार्ने रहर लाग्यो।। प्रहार उसको कस्तो अनौठो मान्छे पछ्याउने। उबाट जोगिन सजिलो...बाँकी

    लघुकथा-‘धोकेबाज कुन ?’

    एउटा कुनै गाँउ थियो। त्यो गाउँमा दुई जना साथी थिए। अति मिलनसार एक अर्का बिच धेरै बिश्वास गर्ने गर्थे। हरेक कुराहरु दुई जनाको सहभागिता काम गर्नेका साथ संगै खाने एउटै बिस्तारामा समेत सुत्ने गर्थें। अब...बाँकी

    गजल – माैनता नै ठूलाे हतियार हुन सक्छ !

    आमा के यहाँ चुप लाग्नुकाे अर्थ हार हुन सक्छ ? होइन माैनता नै ठूलाे हतियार हुन सक्छ। बादलमा ओगाे सल्काई, सपना तरङ्गित पारी, हँसाउन सक्यो भने सायद त्याे प्यार हुन सक्छ। काँडा पनि यति मख्ख...बाँकी

    === गजल ===

    घटना घटित हुन समय लाग्दैन वर्तमान अतीत हुन समय लाग्दैन आएर आँखामा जो बस्दछन् सजिलै त्यति नै पतित हुन समय लाग्दैन गर्दछ जस्ले केवल नाटक र अभिनय त्यो यहाँ चर्चित हुन समय लाग्दैन लेखिदै गरुन्...बाँकी

    गजल

    तिमीलेझैं यो वेला रमीता देखाउँ यो हुन सक्दैन म पनी आफ्नो औकातमा आउँ यो हुन सक्दैन सुनाएको मान्छेले कहिले पनि दुःख पीडा बुझेन अब सबैलाई दुःख पीडा सुनाउँ यो हुन सक्दैन मलाई अप्ठारोको बेला दुस्मनहरूले...बाँकी