हजारबढी ठक्करहरू खाएर आए
दुख पिडाका गीतहरू गाएर आए
गएकी थियौ हिजो मलाई छाडेर
कसरी भन्छौ सपनीमा छाएर आए
निष्ठुरी धोकेवाजले भन्दैछ आज
तिम्लाई भेट्न टाढादेखि धाएर आए
अतितलाई यति छिट्टै बिर्सेर फेरी
भन्यौ आज तिमीलाई चाएर आए।।
– प्रवेश बिष्ट/मोरङ, नेपाल
हजारबढी ठक्करहरू खाएर आए
दुख पिडाका गीतहरू गाएर आए
गएकी थियौ हिजो मलाई छाडेर
कसरी भन्छौ सपनीमा छाएर आए
निष्ठुरी धोकेवाजले भन्दैछ आज
तिम्लाई भेट्न टाढादेखि धाएर आए
अतितलाई यति छिट्टै बिर्सेर फेरी
भन्यौ आज तिमीलाई चाएर आए।।
– प्रवेश बिष्ट/मोरङ, नेपाल

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...