काठमाण्डौ – कवि तथा गीतकार भुपाल राईको शब्द, कन्काईष्ट राईको संगीत र शिला राईको आवाजमा रहेको “सुनैको स्वर्ग धिक्कार छ…!” बोलको गीत बुधबार गायिका शिला राईको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक गीत...बाँकी
एक नै नभए, खोइ कसरी, लाख हुन्छ? जीन्दगीमा न तारिफ, न मजाक हुन्छ। लुके जस्तो गर्दा कसैले नदेखे झैँ गर्यो उ फुर्ती लाउछ यस्तो पो चलाख हुन्छ। घाँटी सम्मै, भन्ने कुरा, भरिएको थियो बोल्ने पालो...बाँकी
काठमाण्डौ – खोटाङ जिल्ला केपिलासगढी गाउपालिका सुङदेल-७ रियाङका गीतकार नवराज राईले पूर्वेली लोकभाका ‘कात्तिके साल्पा…!’ गायक राजेश पायल राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् । गीतकार राई संखुवासभा खाँदबारीका एक स्थानीय बोर्डिङ स्कुलमा कार्यरत,...बाँकी
अरे..!! ठ्याक्कै हाम्रो नेता ज्यू जस्तै पो देखिनु हुन्छ त। को पर्नु भो हजुर..? कि गाँउमा नँया आउनु भयो? (आफ्नै घर अगाडिको रोड भित्रकै खाल्डोमा लडेर उठ्दै गरेको मान्छे ठम्याउन नसकेर चश्मा निकालेर पुस्दै भनिहाले।)...बाँकी
साच्चै कस्तो होला संसार पच्चिसौ शताब्दीमा ! होला सबैको सपना साकार पच्चिसौ शताब्दीमा! हरपल हरक्षण विज्ञान नै मानिसका साहारा बन्नेछ, विज्ञान होला जीवनको आधार पच्चिसौ शताब्दीमा कसै कसैको गाँस बासको ठेगान छैन अहिले, सबैको हुन्छ...बाँकी
ए साइँला ! खै कति टनको थियो जिजूबाजेले पिठ्युमा बोकेको भारी ? र आज यसरी, बङरङ्ङ भुइँमा बजारियो पनातिको जुइनेटा हल्लिएको ढाडबाट ! म त जान्दिन ! किन फुल्छन् होलान् – यी फूलहरू कहाँ बगेर...बाँकी
(आमा…त्यो नौ महिना)२ थाहा छैन बितायौ कसरी अनेक पीडा र छटपटी सहेर पनि मलाइ यो संसारमा निम्त्यायौ कसरी (आमा तिमी साँच्चै महान छ्यौ)२ यो स्वार्थी संसारमा तिमी मात्रै विना स्वार्थ मेरो खुशी चाहन् छ्यौ।। म...बाँकी
जिस्क्याएझैँ लाग्छ मलाई जूनले आजभोलि व्याकुल पार्छ किन होला धुनले आजभोलि मानवता हराएर स्वार्थ हाबी भयो चिनिँदैन मान्छे पनि गुनले आजभोलि शिक्षा मात्र अजम्मरी धन हो भन्थे गुरु पाएको छ महत्त्व त सुनले आजभोलि बाडुली...बाँकी
कानुन खल्तीमा छ, छ हजुरको महल छ सबथोक छ हजुरको दरबारमा छ, कानुन खल्तीमा छ, ध्यान बन्दुकमा छ तरवारमा छ कोरोना छ देशमा कुर्चीलाई लरामाती गर्दै छ, सरकार हामीलाई यहि खबर छ समचारमा छ अखबारमा...बाँकी
२०७७ भदौ २, मंगलबार काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनका छोरा राजीव घिमिरेकाअनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो। १ सय १ वर्षको उमेरमा उनको...बाँकी