News Portal

लघुकथा-‘धोकेबाज कुन ?’

तपिकुमार सिंह ठकुरी
८०५ पटक
२०७७ वैशाख २१, आइतबार

एउटा कुनै गाँउ थियो। त्यो गाउँमा दुई जना साथी थिए। अति मिलनसार एक अर्का बिच धेरै बिश्वास गर्ने गर्थे। हरेक कुराहरु दुई जनाको सहभागिता काम गर्नेका साथ संगै खाने एउटै बिस्तारामा समेत सुत्ने गर्थें।

अब केही राम्रो काम गर्नुपर्छ भन्ने अठोट गरेर दुई जनाले योजना बनाए छन् र कामको सुरुआत पनि गरेछन्। कुनै कारण बस त्यो काम सफल भएन्छ। दुबै साथि एक ठाउँमा बसेर नैरस्यता ब्यक्त गरे।

अब हामी बाँच्नुको कुनै अौचित्यनै रहेन समाजले पनि हामीमाथि खिल्लि उडाउने छन्। अब मर्नुको सिबाए अर्को उपाया छैन, भनेर दुबै मर्ने सहमतिमा पुगे। दुबै जना मर्न भनेर एउटा अग्लो पहाडको टुप्पोमा चढ्छन्। त्यहाँ पुगेर दुबै एकै लाइनमा उभिन्छन्।

सल्लाह हुन्छ १… २… ३…भनेपछि दुबैले सँगै हाम फाल्ने भनेर। दुबै लाइनमा उभिए र दुबैले अाँखा चिम्म गरेर गन्ति सुरु गरे….१, २, ३ भन्ना साथ एकजान साथिले हाम फालि हाल्यो र एक जना उभि रह्यो। हाम फालेको साथिले ४ सेकेन्डमा प्यारासुट खोलि हाल्यो। अब भन्नुस धोकेबाज मित्र को होला, हाम नहाल्ने साथि या, हाम फाल्ने…?

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...