प्रिय पूर्णिमा ! ह्रदयमा आनन्द, मनमा शितलता र हरियालीपन, मुहारमा प्रशन्न्ताको सौन्दर्य यी केवल तिम्रै आकर्षणले हुन् तिम्रा अमूल्य शाब्दिक उदगाररहित स्नेहका वाणीहरुले सजिएका तिम्रा ती शब्द बिसाएर तिम्रो जीवनको यात्रामा सहभागी हुने सहयात्रीको आभास...बाँकी
काठमाण्डौ – गायक तथा चर्चित संगीतकार प्रीयजन राई र दिपा तामाङको आवाजमा रहेको “फेसबुकमा फोटो छ” बोलको म्युजिक भिडियो पुर्वेली जुनतारा म्युजिक युटुब मार्फत सार्वजनिक गरेका छन् । सार्वजनिक “फेसबुकमा फोटो छ” म्युजिक भिडियोका गीतकार...बाँकी
✍ॠतु सिंह – भरतपुर, चितवन मेरो रहरको सपनामा तिमी शहर बनी छायौ रे मेरो विषको प्यालामा तिमी पीयूष बनी आयौ रे म हिड्ने काँडाको बाटोमा तिमी कुसुमपथ बनी छायौ रे म मृत्युलाई कुरिरहदा तिमी सञ्जिविनी...बाँकी
मलाई आतंकको घेरा भित्र हालेर तिमी भनिरहेछौ, आत्म समर्पण गर आफ्नो स्वाभिमान त्यागेर म निरीह छु भन, तेस पछि तिम्रो उपचार गरुला । ख्वामित ! तिम्रो दया मलाई चाहिएको होइन, मेरो हक के हो ?...बाँकी
मन्सुली धानको बाला लचक्क झुले सँगै सुन्तला दानाले नुगाएर भुँई छुन लाग्दा, दशै आएको छ। तर मलाई, मन्सुली धानको बालासँग गुनासो गर्न मन छ, सुन्तलाले भुँई छुन लाग्दा गुनासो गर्न मन छ। यो धानको बाला...बाँकी
माटोको आलो रगतलाई हर्पेमा जमाएर यो हिउँको ओछ्यानमाथि किन निर्वस्त्र सुतिरहेछौ, कमानसिंह ? हेर त, ती काला गिध्दहरू तिम्रै सपनामाथि धावा बोलिरहेछन् ! अब त, सङ्ग्रामको घोषणा हुन सक्छ ! स्वाभिमानका बुलबुल तालहरू दुर्घटित विमानझैँ...बाँकी
~भरतपुर – चितवन, नेपाल। साँझपखको समय मान्छेको आकृति ठम्याउन गाह्रो नै हुन्थ्यो। सुनिरहेको बोली भए मात्र सजिलै यो हो भनेर थाहा हुन्थ्यो। नचिनिने आकृतिमा मधुर आवाज स्पस्ट थियो। दिदी, ओ दिदी नमस्कार ! हम आ...बाँकी
खबर पाउँछौ कि पाउन्नौं कुन्नी ! मेरो भोकको आज रमिता छ, हेर्न आउनु भातको लोभमा म रमिता भएको छु – शहरमा धेरै भयो सरकार अखबारमा तिम्रो रमिता पढेको शंख धुनजस्तै लाग्छ एफएमको समाचार वेवारिसे लासजस्तै...बाँकी
काठमाण्डौ – नेपाली गीत संगीतमा क्रियाशिल गायक युवा राईको आवाजमा रहको पूर्वेली गीत “ढल्कियो जोवन…!” गीत यस बर्षको नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७ सालको सर्वोत्कृष्ट पूर्वेली युगल गायनमा पुरस्कृत भएको छ। गायक राई...बाँकी
सुन कमाउन गाको मदन, फिरेपछि मुग्लान पसे मदन आउदा बाकस भित्र, छिरेपछि मुग्लान पसे॥ बुढी सासू गनगनाउ छिन्, आइया आत्था दुख्यो भन्दै सासूलाई नि अनेक रोगले, पिरेपछि मुग्लान पसे॥ ससुराले खेती लाउदै, जसोतसो पाल्दै थिएँ...बाँकी