खोपीबाट कालो माकुरो निस्किएर जसरी तिमीलाई कुल्चिँदै कुल्चिँदै हिँडेथ्यो त्यसै गरी किन कुल्चिरहेछौ तिमी धँगेरी फूलजस्ता कलिला नानीहरू ? थाहा छ, सर्वजित ! तिम्रै पसिनाको डुङ्गामा चढेर एक हूल मान्छेहरू जिन्दगीको नदी वारपार गरिरहेछन् !...बाँकी
✍ ॠतु सिंह हेर त शिशिर, तिम्रा स्वतन्त्रता खोस्न चाहने यी कलमवीरहरु जुर्मुराए र जुर्मुराउदै छन् अझ पनि ! स्वतन्त्रताको हक थाहा छ नी कलमवीर हो ? स्वतन्त्रता ! स्वतन्त्रतामा आनन्द, उदारता तथा अन्य मानवीय...बाँकी
काठमाडौँ – मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने भएको छ। लामो समय देखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको...बाँकी
मानव सृष्टि जगतमा वन झाँक्री कोपा, अदृश्य शक्ति वन झाँक्री! किरातीहरुको मुन्धुमवीद गुरु जल, थल, वायु र आकाशका मालिक, वन झाँक्री कोपा! ढोल झ्याम्टा बजाई, मुन्धुमी संगीत भरी रिसिवा गाउने शिली र माङलाक सिकाउने, कलाकार...बाँकी
छिमेकी लालची भएपछि दानीको कुरा के गर्नु काकाकुल देशमा बसेसी पानीको कुरा के गर्नु ! नौ लाख तारा आकाशैमा धर्तीको धुलो हातैमा झुपडीमा जिन्दगी बितेसी रानीको कुरा के गर्नु ! करूणा र प्रेम कहाँ छन्...बाँकी
ए ! झोला ए ! मेरो साथी झोला तिम्रो जिप भित्र के छ होला खुसी लुकाएर राखेको छौकि होला दु:ख्खका सौजन्य भए नखोला। दिन भर कुममा चपक्क समाएर राति टाउकोलाई सहारा दिन्छौ होला ए !...बाँकी
मुक्तक – १ सुनसान छ सागर पनि छाल हरायो कि पेरूङ्गो नि रित्तो भा’छ जाल हरायो कि आज किन उदास छ जिन्दगीको डाली मादलुको घिन्ताङबाट ताल हरायो कि ! मुक्तक – २ धनको लोभ मस्त...बाँकी
देहातका बेफुर्सदी पीडाहरू आँसुले गलेको सहरमा एक धिरी नुनसँग सटही गर्न यति लामो लाइनमा खोई कहाँनेर कसरी उभिऊँ म ? विश्वास गुमाएर मनको छहारी भत्किएको बेला जीवनका मूल्यहरू कुन दोबाटोमा भेटाउलान् र सुदामाजस्ता हज्जारौं दुखी...बाँकी
गरिबको झुपडीमा पनि आओस्, बिना ऋण गरी मान्न पाओस् तिहार।। समस्या अनि अभावको रात ढाल्दै जादा, गरिबको चुल्हो बाल्न पाओस् तिहार।। एउटाको खुशी अर्कोलाई पीडा नभइ, उत्साह उमंगका साथ छाओस् तिहार।। गरिबको जिन्दगीमा पनि नयाँ...बाँकी
– ॠतु सिंह कोमल धागोझैँ मनसँग गाँसिएको सम्बन्ध कोहि दृश्य भएर पनि कति तिता हुन्छन् कोही अदृश्य भएर पनि कति मिठा हुन्छन् सायद हृदयमा आनन्द, मनमा शितलता र हरियालीपन यी सबै मिठा सम्बन्धका प्रभावका कारण...बाँकी