मुक्तक – १ कति टाढा,होला कुन्नी, हिउँचुलीको फेदि। नाप्न रहर लागेको छ मेरो नजरदेखि। त्यहीनीर बनाएर भव्य यज्ञशाला। कैले पूजा गर्ने होला चढाएर भेटि? मुक्तक – २ आँखाको डिलमा आएर बस्न, कसले भन्यो हजुरलाई? भाव-महफिलमा...बाँकी
युएई- साधनारत साहित्यकर्मीहरुको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । अधिबेशनपछि गत फेब्रुअरी २२ मा बसेको कार्यसमितिको पहिलो अनलाइन बैठकले कार्यसमितिलाई पूर्णता दिंदै विभिन्न उपसमितिका संयोजकहरु पनि तोकेको हो ।...बाँकी
मुक्तक – १ हिमालमा जडिबुटी फल्छ भन्ने थाहा थियो, सिरी सिरी चिसो बतास चल्छ भन्ने थाहा थियो ! त्यसैले त सम्झदानी ह्रदयलाई शान्ति मिल्छ, मेरो हिमाल हेरी दुष्मन जल्छ भन्ने थाहा थियो !! मुक्तक –...बाँकी
काठमाण्डौ – राष्ट्रिय कविता प्रतियोगितामा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. ५ का १९ वर्षीय तेजकुमार राईको कविता तृतिया स्थान हासिल गर्न सफल भएका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय...बाँकी
जीउनु है अब टुक्रेको मुटु जोरजाम गरेर मिल्यो के हत्यारालाई आफ्नै बदनाम गरेर। हुर्काउदै थिईन एक्लि आमा दुखजिलो गरि जवानी सङ्गै आफ्ना रहर लिलाम गरेर। भन्देउन ए भोकाएका पापी ब्वाँसाहरु हो संतुष्ट हुन्छौ त नैतिकता...बाँकी
हिमाल जस्तो स्वाभिमान भएको बुद्धको जस्तो विचार भएको म एक वीर गोर्खाली हुँ अदम्य साहस बोकेर हिँडेका पैतालाहरू र तराईका फाँटजस्तो फराकिलो छातीमा आफ्नै माटोको रंग टाँसेर निधारभरी हिँड्नु छ देश बनाउने अभियानमा छोडेर परदेशमै...बाँकी
– ऋतु सिंह प्रिय जिन्दगी ! जीवनका गोरेटोमा नहिडेका डोबका चिन्हमा यो सुनौलो दिनमा तिमीले स्वर्णिम अक्षरले सुन्दर नाम लेख्न पुगेछौ तर यी डोबहरुमा लेखिएको नामले म कति रोमाञ्चित...बाँकी
पर्वतको छाती चिरी झर्ने झरनालाई के थाहा उसको आगामी भाग्य के छ?? पछारीनु छ अर्को विकट पहाडमै कि दुवै हाथ फिजाई गर्ने छ स्वागत् कुनै सुस्त पहाडी खोलाले ??? मात्र आफ्नो धर्म निभाई अगाडी बढ़छे...बाँकी
मुक्तक – १ छल-छाम नि केही छैन गुन मात्र देख्छु तामा चाँदी जे लाए नि सुन मात्र देख्छु के भाको हो थाहा छैन यतिखेर मलाई जति हेर्यो तिम्रो मुहार जून मात्र देख्छु ! मुक्तक –...बाँकी
म चुप रहेको पनि – शताब्दीयौ बितिसकेछ। आज मेरो आवाजमा निस्कने शब्दले पनि – अर्कै भाका फेरि सकेछ। म चुप भै रहदा, मेरा पुर्खाहरुले सिर्जित सभ्यता र यो माटोको रंगले पनि- आज अर्कै रुप धारण...बाँकी