News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाज, साहित्य

    गीतकार नन्दराज राईको “परदेश”

    पोखेर कहाँ सकिन्छ र परदेशीको व्याथा ! लेखेर कहाँ सकिन्छ र गाउँवेशीको कथा ? सुन्नेलाई त सुनैको माला भोग्नेलाई कठीन ! गाँउगरको माया छ मुटुभरी देखाउन सकिन्न!! गाउँवेशी, मेला, साथी र संगी आगनी भुलेर! यो...बाँकी

    खगेन्द्र गिरि “कोपिला”का दश मुक्तक

    मुक्तक – १ पीपलको एउटा पात हजुरको नाममा काटिदिन्छु। मेरो यो जिउँदो हात हजुरको नाममा काटिदिन्छु। कैलेकही यी आँखामा डुब्न आउनु भयो भने- एउटा यो सिंगो रात हजुरको नाममा काटिदिन्छु। मुक्तक – २ श्वास प्रश्वास...बाँकी

    आजभोलि खै किन हो

    विश्वासका रैथाने थाङ्ग्राहरूमा भ्रमका काउछोहरू अपव्याख्या लहरिँदै गर्दा निम्बस फुलेको आकाशमुनि भाग्यको कुंडो उग्राइरहेका आमाहरू आजभोलि खै किन हो कुन्नि ? निथ्रुक्कै भिजेको समयलाई विचारका टपरीहरूमा निचोरेर विद्रोहका सङ्गिनीहरू पो गाउन थालेछन् ! उकालो चढ्दै...बाँकी

    सृष्टिको विधाता तिमी

    ✍ऋतु सिंह ठकुरी तिमी एक नारी हौं र त समाजको मर्यादा, गौरव र प्रगतिप्रति पूर्ण जिम्मेवारी हुन्छयौ तिमी लालच, सुविधा र सम्मानको स्वार्थभन्दा माथि उठेर शान्ति, न्याय र मेलमिलापको बाटोलाई अङ्गीकार गर्छयौ तिमी एउटी नारीको...बाँकी

    डाक्टर नवराज लम्साललाई महालक्ष्मी साहित्य पुरस्कार

    काठमाडौँ – यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको यो पुरस्कार यस...बाँकी

    खगेन्द्र गिरि “कोपिला”का पाचँ मुक्तकहरु !

    मुक्तक – १ कति टाढा,होला कुन्नी, हिउँचुलीको फेदि। नाप्न रहर लागेको छ मेरो नजरदेखि। त्यहीनीर बनाएर भव्य यज्ञशाला। कैले पूजा गर्ने होला चढाएर भेटि? मुक्तक – २ आँखाको डिलमा आएर बस्न, कसले भन्यो हजुरलाई? भाव-महफिलमा...बाँकी

    सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता

    युएई- साधनारत साहित्यकर्मीहरुको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । अधिबेशनपछि गत फेब्रुअरी २२ मा बसेको कार्यसमितिको पहिलो अनलाइन बैठकले कार्यसमितिलाई पूर्णता दिंदै विभिन्न उपसमितिका संयोजकहरु पनि तोकेको हो ।...बाँकी

    अम्बिका भण्डारीका तीन मुक्तक

    मुक्तक – १ हिमालमा जडिबुटी फल्छ भन्ने थाहा थियो, सिरी सिरी चिसो बतास चल्छ भन्ने थाहा थियो ! त्यसैले त सम्झदानी ह्रदयलाई शान्ति मिल्छ, मेरो हिमाल हेरी दुष्मन जल्छ भन्ने थाहा थियो !! मुक्तक –...बाँकी

    राष्ट्रिय कविता प्रतियोगितामा खोटाङको तेजकुमार राईको कविता तृतिया

    काठमाण्डौ – राष्ट्रिय कविता प्रतियोगितामा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. ५ का १९ वर्षीय तेजकुमार राईको कविता तृतिया स्थान हासिल गर्न सफल भएका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय...बाँकी

    गजल : धुरुधुरु रुँदै बसौली कठै एक्लि आमा तिमी

    जीउनु है अब टुक्रेको मुटु जोरजाम गरेर मिल्यो के हत्यारालाई आफ्नै बदनाम गरेर। हुर्काउदै थिईन एक्लि आमा दुखजिलो गरि जवानी सङ्गै आफ्ना रहर लिलाम गरेर। भन्देउन ए भोकाएका पापी ब्वाँसाहरु हो संतुष्ट हुन्छौ त नैतिकता...बाँकी