News Portal

विनोद राईको ‘त्रिवेणी मेला’

हिमालीसंचार संवाददाता
२७५ पटक

सोदेल, बक्सिला र दिप्सुङको त्रिवेणी!
रावा, कङ्खु र सङ्खोलाको त्रिवेणी!!
गर्धन, कुइनो र घुडामा मादलुको खरी बोकेर हिडेको त्रिवेणी!
गम्बुड, क्याटीस र गाई बस्तु धपाउदै गुलेली लगाको त्रिवेणी!!

टारी खेतमा माघको त्रिवेणी!
माघको महिना लुक-लुकी जाडो अधेरी रातमा भरेको त्रिवेणी!!
झण्डी र मकुट!
बर-पीपल झ्यम्मै माघको त्रिवेणी !!

विनोद राई, सुङदेल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...