काठमाडौँ – उधौली साकेलाको अवसरमा आयोजित “साकेला साहित्य महोत्सव” कविता प्रतियोगितामा हाल जापानमा रहेका कवि बिमन किराती प्रथम भएका छन्। किरात राई लेखक संघले अनलाइनमार्फत् महोत्सवको आयोजना गरेको हो। त्यसैगरी सिन्धुपाल्चोकका कवि सबु किरण दोस्रो, दक्षिण...बाँकी
प्राचिन,पौराणिक किरात सभ्यातामा हुर्किदै शिकार खेल्दै कन्दमुल खादै बाँचेको हामी प्राकृतीक ढुंगे युगदेखि जीवन दर्शन कोर्दै यथार्थबाद र आध्यत्माबाद अगालेको हामी । जंगल र ओडारमा बस्दै झुपडि र घरको आबिस्कार गर्ने हामी । रुखको बोक्रा...बाँकी
यो देशमा सपूत गुमिरहेछ। राष्ट्र नै पीडामा घुमिरहेछ। यही कालो अन्योलमा, जनताले दोबाटो चुनिरहेछ। राष्ट्र दल दलमा भासिरहेछ। महान् सिद्धान्त मासिरहेछ। देशको कमी कमजोरी देखी, यहाँ परचक्री अझै हाँसिरहेछ। को छ राष्ट्रलाई छातीमा बोक्ने ?...बाँकी
स्टेरिङ घुमाएर दु:खका नौघुम्तिहरू कटाउँदै म त दौडिरहेछु अाफ्नै अनुहार मेटिएको राजमार्गमाथि ! यो डाइभरको जुनी थाहा छैन सपनाको रानीवन छिचोलेर गन्तब्य पुगिन्छ कि पुगिन्न कुन्नी ! आमा ! म कसरी भन्न सक्छु र कुन...बाँकी
खोपीबाट कालो माकुरो निस्किएर जसरी तिमीलाई कुल्चिँदै कुल्चिँदै हिँडेथ्यो त्यसै गरी किन कुल्चिरहेछौ तिमी धँगेरी फूलजस्ता कलिला नानीहरू ? थाहा छ, सर्वजित ! तिम्रै पसिनाको डुङ्गामा चढेर एक हूल मान्छेहरू जिन्दगीको नदी वारपार गरिरहेछन् !...बाँकी
✍ ॠतु सिंह हेर त शिशिर, तिम्रा स्वतन्त्रता खोस्न चाहने यी कलमवीरहरु जुर्मुराए र जुर्मुराउदै छन् अझ पनि ! स्वतन्त्रताको हक थाहा छ नी कलमवीर हो ? स्वतन्त्रता ! स्वतन्त्रतामा आनन्द, उदारता तथा अन्य मानवीय...बाँकी
काठमाडौँ – मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने भएको छ। लामो समय देखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको...बाँकी
मानव सृष्टि जगतमा वन झाँक्री कोपा, अदृश्य शक्ति वन झाँक्री! किरातीहरुको मुन्धुमवीद गुरु जल, थल, वायु र आकाशका मालिक, वन झाँक्री कोपा! ढोल झ्याम्टा बजाई, मुन्धुमी संगीत भरी रिसिवा गाउने शिली र माङलाक सिकाउने, कलाकार...बाँकी
छिमेकी लालची भएपछि दानीको कुरा के गर्नु काकाकुल देशमा बसेसी पानीको कुरा के गर्नु ! नौ लाख तारा आकाशैमा धर्तीको धुलो हातैमा झुपडीमा जिन्दगी बितेसी रानीको कुरा के गर्नु ! करूणा र प्रेम कहाँ छन्...बाँकी
ए ! झोला ए ! मेरो साथी झोला तिम्रो जिप भित्र के छ होला खुसी लुकाएर राखेको छौकि होला दु:ख्खका सौजन्य भए नखोला। दिन भर कुममा चपक्क समाएर राति टाउकोलाई सहारा दिन्छौ होला ए !...बाँकी