News Portal

चिट्ठी है पत्र पठाउला माया पिरती साटौला!

हिमालीसंचार संवाददाता
६५४ पटक

चिट्ठी है पत्र पठाउला माया पिरती साटौला,
माघे है सक्रान्ती मेला भर्नलाई रबुवा झरौला!

त्रिधाम मेला भरेर दुधकोशी जलैले नुहाउला,
धर्म र आस्थाको दियो बाली गन्तव्य फर्कौला!

हुलैमा कसी साथीभाई संगी दोहोरी गाउला,
माघेनी मेला भरेर हामी लामिडाँडा जाउला!

कोशी है पारी जोरमादल ठोकी रुम्जाटार जाउला,
रावाकोसिर पहिलाउदै मारुनी नाच्न माक्पाहै पुगौला!

चिट्ठी है पत्र पठाउला माया पिरती साटौला,
माघे है सक्रान्ती मेला भर्नलाई रबुवा झरौला!

गजेन्द्र खालिङ
रावा हौचुर खोटाङ, हाल दोहा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...