News Portal

छिट्टै फर्की आउछु भनी उडे जहाजैमा, फर्की आए आमा बाकसैमा !

हिमालीसंचार संवाददाता
६०६ पटक

छिट्टै आउछु फर्की भनी उडे म जहाजैमा,
सम्झी साहुको ऋणले ढले म मरुभुमिमा !

गरिबिको कारणले बेचिए म खाडिमा,
छिट्टै आउछु फर्की भनी उडे म जहाजैमा!

छटपटिले कोल्टे फेर्छु सपनिमा आमा पाउछु,
पराईभूमी पसिनाले सिचाइगर्दा जन्मभूमि सम्झिन्छु!

लला बाला छाडी आए आमको काखामा,
छिट्टै आउछु फर्कि भनी उडे म जहाजैमा!

चुहिएको छनो फाटेको चोली फेर्नु आएको मुग्लानमा
सकिन आमा फेर्नलाई चोली र छानो फर्किए बाकसमा!

 

गजेन्द्र खालिङ
रावा हौचुर, खोटाङ (हाल: दोहा कतार)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...