News Portal

सम्झेर बस्नु बिगतमा भाइटीका मनाको!

हिमालीसंचार संवाददाता
५६८ पटक

आलिमा पहेलै धानको बाला झुली,
बगैचामा सयपत्री र मखमली फुलि।

पर्देशी माइतिलाई भनी सप्तरंगी टीका र माला उनी,
पाराइको घरदेखि माइती घर पुगि सम्झीदै होलि चेली।

कसरी सुनाउ माइतिको कथा परदेशमा हुदा,
सम्झिदै चेली फुलैको माला साहुको काम गर्दा।

उनेको माला गलामा हैन फोटो फिरिमा हालिदे भन्दा,
चेलिको मन के भयो होला भाइटीकामा माइती नहुदा।

साच्चै फरक रहेछ धरती र आकाशाको,
सम्झेर बस्नु बिगतमा भाइटिका मनाको ।

गजेन्द्र खालिङ
रावा हौचुर, खोटाङ (दोहा कतार)

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...