News Portal

गीत: को छ राष्ट्रलाई छातीमा बोक्ने ?

हिमालीसंचार संवाददाता
६५६ पटक

यो देशमा सपूत गुमिरहेछ।
राष्ट्र नै पीडामा घुमिरहेछ।
यही कालो अन्योलमा,
जनताले दोबाटो चुनिरहेछ।

राष्ट्र दल दलमा भासिरहेछ।
महान् सिद्धान्त मासिरहेछ।
देशको कमी कमजोरी देखी,
यहाँ परचक्री अझै हाँसिरहेछ।

को छ राष्ट्रलाई छातीमा बोक्ने ?
यहाँ भ्रष्ट अराजकता रोक्ने ?
महान् सिद्धान्त र विचारहरु,
सधैंभरि व्यवहारमा पोख्ने ?

कल्पना खरेल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...