News Portal

एक नै नभए, खोइ कसरी, लाख हुन्छ?

हिमालीसंचार संवाददाता
५४४ पटक

एक नै नभए, खोइ कसरी, लाख हुन्छ?
जीन्दगीमा न तारिफ, न मजाक हुन्छ।

लुके जस्तो गर्दा कसैले नदेखे झैँ गर्यो
उ फुर्ती लाउछ यस्तो पो चलाख हुन्छ।

घाँटी सम्मै, भन्ने कुरा, भरिएको थियो
बोल्ने पालो आउँछ फेरी अवाक हुन्छ।

भाग्यमा भए, म मेरो, भाग्य बदल्नेछु
सबै भन्दा ठूलो, आमाको काख हुन्छ।

दिनभरी मनमा सपना र आशा थियो
साँझ परेपछि खोइ कसरी राख हुन्छ।

बोल्नै हुन्न हिजोआज मन बदलेउ की
भनिदेउ किन! मुख भरी जवाफ हुन्छ।

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...