News Portal

पूर्वेली युगल गायनमा “ढल्कियो जोवन” सर्वोत्कृष्ट

हिमालीसंचार संवाददाता
५५४ पटक

काठमाण्डौ – नेपाली गीत संगीतमा क्रियाशिल गायक युवा राईको आवाजमा रहको पूर्वेली गीत “ढल्कियो जोवन…!” गीत यस बर्षको नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७७ सालको सर्वोत्कृष्ट पूर्वेली युगल गायनमा पुरस्कृत भएको छ। 

गायक राई लामो समयदेखि प्रदेशी भूमिमा रहेर पनी नेपाली मौलिक लोक गीतसंगीतमा निरन्तरता दिदै आएका राईले गायका लोकगीत सर्वोत्कृष्ट छनौट भएको हो। नेपाली संगीत प्रतिको मोह र आफनो माटो प्रतिको माया रहेको बताउने गायक राईले अवार्ड हात परेरछि अझ नेपाली गीतसंगीतमा काम गर्नको लागि थप हौसला प्रद्धान भएको हिमाली संचारसंगको कुराकानीमा बताए। 

गायक राईले आफुलाई अवार्ड दिलाउनका लागि प्रेरणा दिने भगवानरुपी आमदर्शक तथा स्रोतालाई हृदयदेखि नै आभार समेत ब्यक्त गरेका छन्। कोरोना कहरकावीच आयोजकले गीतसंगीतमा योगदान दिने कलाकारहरुलाई जमघट गराएर नेपाली मौलिक सिर्जनामा पुयाएको योगदानको कदर गरेकोमा ख़ुशी समेत ब्याक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...