News Portal

  • “साच्चै कस्तो होला संसार पच्चिसौ शताब्दीमा !”

    हिमाली संचार संवाददाता
    ५५७ पटक

    साच्चै कस्तो होला संसार पच्चिसौ शताब्दीमा !
    होला सबैको सपना साकार पच्चिसौ शताब्दीमा!
    हरपल हरक्षण विज्ञान नै मानिसका साहारा बन्नेछ,
    विज्ञान होला जीवनको आधार पच्चिसौ शताब्दीमा

    कसै कसैको गाँस बासको ठेगान छैन अहिले,
    सबैको हुन्छ होला दरबार पच्चिसौ शताब्दीमा !
    मानिस हेरि मात्र रहला सोचि मात्र रहला त्यतिबेला,
    प्रबिधि अगाडि बनी लाचार पच्चिसौ शताब्दीमा !

    म अनविज्ञ्य छु कतै संसारको अन्त्य त हुँदैन?
    न त सधैको वसन्त बाहार पच्चिसौ शताब्दीमा !

    दुर्गा श्रेष्ठ, सिन्धुपालचोक

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...