News Portal

गजल – कोरोना

हिमाली संचार संवाददाता
७४१ पटक

घरभित्रै बस्नुपर्ने यस्तो पनि मजबुरी छ,
भयावह अबस्था छ सचेत हुन जरुरी छ।

हावा जस्तै छिनभरमा संसार भरी फैलिदियो,
समाचारमा कोरोनाकै डरलाग्दो हुरि छ।

नियमित साबुनले हात धोउ सफा राखौ,
मास्क लगाउ अनि मात्र यो रोगबाट दुरि छ।

आफु बच्यौ अरुलाइनि बचाउने कोसिस गरौ,
किनकी कोरोना यो निर्दयी छ निस्ठुरी छ।।

दिपक आचार्य “जलन”
बर्दिया, नेपाल।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...