News Portal

तीन मुक्तक

हिमाली संचार संवाददाता
५७७ पटक

मुक्तक (१)

मैले उकालो हिड्न थालेको वर्षौं भैसक्यो
गन्तव्य भेटिने भ्रम पालेको वर्षौं भैसक्यो
अँध्यारोमा जुन्किरीजस्तै चम्किने रहरमा
आफ्नै उज्यालो खेर फालेको वर्षौं भैसक्यो

मुक्तक (२)

नछोडुँभन्दा पनि केहि याद बाटोमैं छुटिहाल्छन्
केही रहरहरु नसोधेरै कताकता पुगिहाल्छन्।
दबाएर राखुँ भन्छु मनका बैगुनी भावनाहरु।
जतिसुकै निमोठे पनि जुर्मुराएर उठिहाल्छन्।

मुक्तक (३)

देखाईरहोस् समयले झलक यसरी नैं
मौन भईरहुन् यदाकदा सडक यसरी नैं
परिस्थिति अनुरुप बदलिने चेष्टा गर्दै
हेरिरहुँ आफैलाई अपलक यसरी नैं।।

खगेन्द्र गिरि “कोपिला”
नेपालगन्ज- १ आदर्शमार्ग, बाँके

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...