News Portal

  • गृहपृष्ठ Flash News, समाज, स्वास्थ्य

    विदेशमा जेलमुक्त भएर स्वदेश फर्किएका नागरिकको क्वारेन्टिन खर्च अब सरकारले बेहोर्ने

    काठमाडौं। मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूका लागि ३५ जना र सोहि आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना राजपत्रांकित कर्मचारीको दरबन्दी सिर्जना गरेको छ। त्यस्तै बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका लागि...बाँकी

    अनुज्ञ फाउन्डेसनले मृगौला पीडितलाई आर्थिक सहयाेग गर्यो

    काठमाडौं – पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ७का सुखबाट विश्वकर्माको छोरा वर्ष ५९ को डिल बहादुर विश्वकर्मा मृगौला पीडितलाई अनुज्ञ फाउन्डेसनबाट ५०००हजार सहयोग प्राप्त भएको छ। निजको आर्थिक स्थिति साह्रै कमजोर भएको हुनाले उपचारमा...बाँकी

    प्याज एक फाइदा अनेक, पत्थरीका बिरामीलाई त झन् अचुक ओखती !

    काठमाडौँ। प्याज काट्दा प्रायः सबैको आँखाबाट आँसु आउँछ। यसलाई सामान्य नै मानिन्छ। तरकारी वा, सलादमा प्याजलाई बढी प्रयोग गरिन्छ। खानामा त अनिवार्य रुपमा प्रयोग हुन्छ नै। तर, प्याजको उपयोगिता यति मात्र छैन। प्याजले खानाको स्वाद...बाँकी

    मुख्यमन्त्री पोखरेल खोप लिएर पुगे गोरखाको चुमनुब्री

    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसेल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ। उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको हो। चुमनुब्रीमा ३ हजार ५ सय...बाँकी

    खुट्टामा चोट लागेर अस्पताल पुर्याईएकी ३ वर्षीया बालिकालाई रेबिजको खोप लगाइदिएपछि…

    नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन्। खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की ३ वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा...बाँकी

    कुवेतमा रहेका ओखल्ढुङ्गेलीद्वारा स्वास्थ्य सामाग्रीमा सहयोग

    कुवेत– विश्वव्यापी महामारी कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोग गर्न प्रवासमा रहेका ओखल्ढुङ्गेली जुट्ने क्रममा कुवेतमा रहेका ओखल्ढुङ्गेलीले पनि जन्मथलोलाई सहयोग जुटाएको छन् । बेलायतमा रहेका शिवजी श्रेष्ठको संयोजकत्वमा “विश्वव्यापी ओखल्ढुङ्गेली सञ्जाल” गठन गरी...बाँकी

    नेपालमा थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४८ जना सहित देशभर थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४५०, भक्तपुरमा २५ र ललितपुरमा ५३ जनामा संक्रमण...बाँकी

    मोना कुवेतले पठायो २ लाख २० हजार आर्थिक सहयोग

    कुवेत – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद तथा विभिन्न रोगबाट ग्रसित भई उपचारका लागि आर्थिक अभाव भएका पीडित र गरिब तथा विपन्न परिवारको लागि २ लाख २० हजार आर्थिक सहयोग...बाँकी

    मोरङको रंगेली कोभिड अस्पतालमा बिरामी शुन्य

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७, स्थित रहेको कोभिड-१९ अस्पतालमा बिरामी नहुदा पुर्ण रुपमा अस्पताल खाली भएको छ । कोरोना संक्रमित भएका बिरामीहरु पूर्णरुपमा निको भएपछि सबै विरामीलाई डिस्चार्ज गरेपछि मोरङको रंगेलीमा रहेको कोभिड-१९ अस्पताल...बाँकी

    कानेपोखरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

    रबिन्द्र बराल/मोरङ-मोरङको कानेपोखरी गाउँपालिकालाई हेफर इन्टरनेशनल अभियान नेपाल मार्फत १२ लाख ५० हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन्। आयोजित एक कार्यक्रमवीच नगरपालिकाको मेयर प्रमुख तारा बहादुर काफ्लेलाई कोराना संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन सेन्टर...बाँकी