काठमाण्डौ – अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह एमबीबीएस कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको छ। बहुप्रतिक्षित उक्त कार्यक्रम सञ्चालनका...बाँकी
रबिन्द्र बराल/मोरङ-मोरङको कानेपोखरी गाउँपालिकालाई हेफर इन्टरनेशनल अभियान नेपाल मार्फत १२ लाख ५० हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन्। आयोजित एक कार्यक्रमवीच नगरपालिकाको मेयर प्रमुख तारा बहादुर काफ्लेलाई कोराना संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन सेन्टर...बाँकी
लण्डन – नेपाल पत्रकार महासंघ युके शाखाले पाँचौँ अधिवेसनको अवसर पारेर बेलायतमा बसोबास पाँच अग्रज मिडियाकर्मीहरुलाई आज सम्मान गर्दैछ । यसरी सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी, राष्ट्रिय समाचार...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-८ सिक्टी स्थित विश्वकर्मा कुडेली सडक खण्डबाट कछुवा सहित ४ जना युवा पक्राउ परेका छन । सिक्टि प्रहरीले चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १० प ५६२...बाँकी
काठमाण्डौ – नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडियो शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन भएको देखिन्छ। सांसद श्रेष्ठ ‘केपी सिस्टम...बाँकी
कुवेत – कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिक बचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राइलाई नेपाली रूपैयाँ ७४ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । अहिले सटही दरमा हुन आउने उक्त रकम...बाँकी
पोखरा। सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको बताएका छन्। साथै उनले मुख्यमन्त्रीमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले दाबी गर्नु गलत भएको समेत बताएका छन्। गुरुङले जनता समाजवादी पार्टी (जसपा)को...बाँकी
हेटौंडा। जहाज दुर्घटनाले दिएको पीडालाई शक्तिमा बदल्दै मकवानपुरका विभिन्न स्थानसहित देशका विभिन्न क्षेत्रमा बालबालिकालाई छात्रवृत्ति, शारीरिक अशक्त, विपन्न परिवार, एकल महिला र बृद्धलाई सहयोग गरिएको छ। दुर्घटनामा आफ्नी परिचालिका छोरी गुमाएका दोर्जे तेसिरङ शेर्पाको अध्यक्षतामा...बाँकी
दाङ। तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका...बाँकी
काठमाडौँ। बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि ‘ज्यान दिन’ तयार एमाले नेताहरूलाई मन्त्री नबनाएपछि धेरैको मनमा खुल्दुली मच्चिएको छ। ओलीका अति प्रिय एवं विश्वास पात्रमध्ये पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि एक हुन्।...बाँकी