News Portal

हङकङ सरकारले ५ हजार हङकङ डलर भौचर बाँड्दै

हिमालीसंचार संवाददाता
४१३ पटक

युवा राई/हङकङ – हङकङ सरकारले बाँड्ने भनिएको ५ हजार हङकङ डलरको भौचरका लागि बुधवारसम्म ५५ लाख ४० हजार जनाले आफ्नो नाम दर्ता गराएका हङकङ सरकारले जनाएको छ।

नाम दर्ता प्रक्रिया गत जुन ४ तारिखदेखि शुरु भएको थियो । अधिकांशले iAM Smart appबाट  आफ्ना नाम दर्ता गराएका थिए। 

हङकङ सरकारले प्रदान गरेका उक्त भौचर स्थानीय बजारमा अक्टोपस, अलिपे, वीच्याट पे र ट्याप एण्ड गोमार्फत किस्ताबन्दीमा भौचर रकम प्राप्त गर्न सकिने भएको हो। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...