News Portal

  • गृहपृष्ठ समाचार, समाज

    देशभरका सीडीओलाई गृह मन्त्रालयको १२ बुँदे सर्कुलर

    काठमाडौं। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई १२ बुँदे सर्कुलर गर्दै कानुन विपरितका गतिविधिमा कडाइ गर्न निर्देशन दिएको छ। गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय,...बाँकी

    प्रदेश १ सरकारद्वारा “खुवालुङ” संरक्षण गरी, धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा

    काठमाण्डौ – संधीय सरकारद्वारा विस २०७८-०७९ सालको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोशी नजीमा रहेको अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने कार्य योजना बजेटमा उल्लेख गरेकाले पुन: चौतर्फी जनविरोध भएपछि प्रदेश १ सरकारले कोशी नदीमा रहेको...बाँकी

    मोरङको रंगेलीमा बटसावित्रीको पुजा सम्पन्न, सयौ हिन्दु नारीहरुको उपस्थिति

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक  लगायत सिमावर्ती क्षेत्रका विवाहित हिन्दु, मैथिल नारीहरुले धुमधामका साथ वटसावित्री पर्व मनाएका छन ।  रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको वरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल,...बाँकी

    खोटाङ सेवा समाज यूकेले खोटाङलाई ११लाखकाे स्वास्थ्य सामग्री उपलव्ध गरायाे

    खोटाङ – खोटाङ सेवा समाज यूकेले खोटाङलाई कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले...बाँकी

    खोटाङ सेवा समाज बेलायतद्वारा खोटाङ जिल्लाका लागि स्वास्थ्य सामग्री सहयोग

    खोटाङ – खोटाङ सेवा समाज बेलायतले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्या सामग्री सहयोग गरेको छ। खोटाङ घर भई बेलायतलाई कर्मथलो बनाई रहेका नेपालीहरुको साझा संस्था खोटाङ सेवा समाज बेलायतद्वारा ११ लाख ४६ हजार २ सय रुपैयाँ...बाँकी

    अक्सिजन सिलिन्डर अभियान सञ्चालन मोरङसुनसरी सेवा समाज कुवेतद्वारा

    कुवेत – कोरोना भाइरस महामारिका कारण नेपालमा पनि धेरै मानिसहरुले अकालमै ज्यान गुमाइरहेको परिदृश्यलाइ मध्यनजर गर्दै मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सन्चालन गरिरहेको छ। मोरङ र सुनसरी भित्रका विभिन्न कोरोना प्रभावित पालिकाहरुमा...बाँकी

    अन्तर्राष्ट्रिय झापाली समाजद्धारा २३ लाख बराबरको  स्वस्थ्य सामग्री सहयोग

    काठमाडौं -विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लाबासीको जीवन बचाउनका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ । एक का लागि एक अभियानले स्थापना गरेको...बाँकी

    रंगेलीमा चिनिया अनुदानमा प्राप्त “भेरो सेल” खोप लगाउन शुरु

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड-१९ विरुद्धको खोप ‘भेरो सेल’  रंगेली नगरपालिका भित्र आजदेखि लगाउन सुरु गरिएको छ । संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियान अन्तर्गत  रंगेली कोभिड...बाँकी

    हङकङमा दुबै डोज भ्याक्सिन लाउने स्थानीय व्यक्तिलाई पुरस्कारको धोषणा

    युवा राई/हङकङ – हङकङका नागरिकले भ्याक्सिन लाउन उदासीनता देखाएपछि जर्मनमा उत्पादित बायोएण्डटेक भ्याक्सिनको लाखौं डोज भ्याक्सिनको आगामि अगष्ट ११ तारिखदेखि म्याद सकिदैछ । हङकङ सरकारको परियोजना सफल पार्न दुबै डोज भ्याक्सिन लाउने हङकङका स्थानीय व्यक्तिलाई...बाँकी

    गैर आवासीय नेपाली संघ मकाउले स्वास्थ्या सामाग्री नेपाल पठायो, एक हप्ता भित्र नेपाल पुग्ने

    मकाउ  – गैरआवासीय नेपाली संघ मकाउको अनुरोध र पहलमा मकाउमा कार्यरत नेपाली सहयोगी व्यक्तित्व एवम् मकाउमा संगठीत विभिन्न संघ संस्थाको समन्वय र सहकार्यमा कोभिड-१९ नियन्त्रण तथा व्याबस्थापनका लागि आर्थिक रकम संकलन गरी ५ थान अक्सिजन...बाँकी