काठमाण्डौ – नेपालको एक लोपान्मुख लुङखिम भाषाको ज्ञाता मुन्दुमविद् नन्दलाल लुङखिम राईको ९३ बर्षको उमेरमा निधन भएको छ । पुर्वाञ्चलको सूर्योदय नगरपालिका वडा न. १० इलाम आहाले स्थित शनिबार राती राईको निज निवासमा उनको निधन...बाँकी
अविन माबो/धरान – धरान उपमहानगरपालिका धरानमा चिनियाँ अनुदानमा प्राप्त सहयोग कोभिड-१९ विरुद्धको खोप ‘भेरो सेल’ धरान उपमहानगरपालिका भित्र लगाउन सुरु गरिएको छ । संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियानअन्र्तगत धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा...बाँकी
काठमाडौ – प्रदेश नं. १ का जिल्ला सोलुखुम्बु र खोटाङमा थुलुङ भाषाको पठनपाठन भइरहेको छ । विस २०७५ सालमा शुरु गरिएको थुलुङ-भाषा प्रदेशका दुई जिल्लाका १५ वटा सामुदायिक विद्यालयहरुमा तीन कक्षासम्म पठनपाठन भइरहेको छ ।...बाँकी
काठमाडौ – जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ति शिल गर्दै अन्य सर्वसाधरण व्यक्ति प्रवेशमा रोक लगाएको छ। राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि भिडभाड हुने अनुमान गरिएको हुनाले राउटे समुदायमा पुग्न नदिन...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित धर्मशाला टोलमा बसोबास गर्दे आईरहेका ऋिषिदेव परिवारका ७० घर धुरीलाई लाइन्स क्लब रंगेलीले स्वास्थ्य सामाग्री वितरण गरिएको छ। कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै लाईन्स क्लब...बाँकी
रामप्रसाद ढुंगेल/युएई – नि:शुल्क प्राथमिक उपचारको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापित योगदान राष्ट्रका लागि फाउन्डेसनको झापा टिम कोरोना प्रभावितहरुको सुखदुःखको साथी बन्दै कोरोना प्रभावित क्षेत्रका लागि प्रोत्साहन स्वरुप राहत बाँटेको छ। युएईका सामाजिक अभियन्ता ओमप्रसाद...बाँकी
भोजपुर – भोजपुर हतुवागढी गाउपालिका वडा नं.४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टले सोही वडाका खैराङ-४ निवासी ७० बर्षीय बृद्ध भक्तबहादुर राईलाई आज वडाकार्यलयमा एक कार्यक्रमबीच सार्वजनिक रुपमा हातजोडेर माफी मागेका छन्। हतुवागढी गाउपालिका वडा नं.४ का...बाँकी
काठमाण्डौ – ‘साङ्केन क्रियसन’को आयोजनामा ‘साकेला फोटो कन्टेस्ट प्रतियोगितामा येलेसम्बत ५०८१ औ येलेदोङ उभौली साकेला चाडको अबसरमा आयोजित कार्यक्रमद्वारा खोटाङकी मीना पुमा राई प्रथम भएकी छिन् । विजेता राई पेशाले गायिका साथै संगीतकार हुन्। त्यस्तै,...बाँकी
रामप्रसाद ढुंगेल/युएई– वैदेशिक रोजगारीको लागि युएईमा रहेर साहित्य साधनालाई निरन्तर दिएका नेपाली साहित्यकारहरु मिलेर १० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । युएईको नेपाली साहित्यिक गतिविधिमा अगाडि बढिरहेको साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान”...बाँकी
राम धामी,डडेल्धुरा – डडेल्धुरा जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आफैं भीडभाडका कार्यक्रममा सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गर्न थाल्नुभएको छ। कोरोना भाइरस महामारी संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन...बाँकी