News Portal

म फेरि हार्न तयार छु

हिमालीसंचार संवाददाता
४६३ पटक

तिमी भन्छाै भने म फेरि हार्न तयार छु।
फर्किएर आउ तिमीलाई स्विकार्न तयार छु।

म दुखि हुँ दुखमै रमाउला दुख मेराे साथि हाे।
मेरा हर खुसी तिमीमा पार्न तयार छु।।।।।

मायामा परेकाले भन्छन् हर कुरा सम्भव छ।
हाे म पनि तिम्रा लागि तारा झार्न तयार छु।।

कुरा काट्नेले भन्छन् खेर जाँदै छ तेराे जीवन।
तिमी आउ तिमीसँगै जीवन सपार्न तयार छु।।

मेरा हर खुसी तिमीमा पार्न तयार छु।।।।।
फर्किएर आउ तिमीलाई स्विकार्न तयार छु।

सुजन कडेल
धादिङ।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...