News Portal

हङकङमा पैदल यात्रामा गएकी एक युवती मृत भेटिए

हिमालीसंचार संवाददाता
५९२ पटक

युवा राई/हङकङ – हङकङमा पैदल यात्रामा गएकी एक युवती प्रहरीले मृत फेला पारेको छ। गत जुलाई ३ तारिख धरबाट एक्लै पैदल यात्रामा गएकी महिला आज शुक्रवार मृत फेला परेकी हुन् ।

गत शनिवार एक्लै पैदल यात्रामा गएकी ४२ वर्षीया भिभियान वोङ बेपत्ता भएकी थिइन् । हङकङ प्रहरी, फायर सर्भिस, नागरिक सुरक्षा बल र हङकङ सरकारको उडान सेवाको सामूहिक प्रयासपछि उनको शव फेला परेको हो। 

मृतक युवकीको शव कि लुन शान आऊ स्थित  भेटिएको हङकङ प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन। हङकङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रतिकृया दिनुहोस्

मानव ओसारपोसार मुद्दामा कुवेतमा कार्यरत जीवन परियारमाथि(भुसाल) पक्राउ पुर्जी जारी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...