News Portal

  • जाडो तथा चिसो मौसममा दुग्धजन्य पदार्थ दहि स्वास्थ्यका लागि यस्तो फाईदा

    हिमालीसंचार
    ९२४ पटक

    काठमाडौँ – दूध र दुग्धजन्य पदार्थ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। दही पनि एक दुग्ध उत्पादन हो। दग्धजन्य पदार्थले पेट सम्बन्धी रोगहरू छिटो निको पार्छ।

    तपाईले देख्नु भएको होला कि पेट सम्बन्धी कुनै रोग लाग्दा चिकित्सकहरुले दही खाने सल्लाह दिन्छन्। दहीमा क्याल्सियम, प्रोटिन, भिटामिन बी १२, पोटासियम, म्याग्नेसियमका साथै धेरै एन्टिब्याक्टेरियल गुणहरू हुन्छन्।

    गर्मीमा दहीको सेवन राम्रो मानिन्छ। अहिले जाडोमा दहीको सेवनले रुघाखोकी, रुघाखोकी, घाँटी दुख्ने जस्ता रोग लाग्ने गर्दछ।

    जाडोमा दही कसरी खाने त ?

    दालचीनीमा एन्टिफङ्गल, एन्टिभाइरल, एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ। यसले चिसोका कारण लाग्ने रोगबाट जोगाउन मद्दत गर्छ। जाडोमा दालचीनीको धुलो दहीमा मिसाएर खाँदा फाइदा हुन्छ।

    ल्वाङको धुलो

    ल्वाङमा एन्टिअक्सिडेन्ट हुन्छ जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ। यसको सेवनले हड्डी, दाँत र नङ बलियो हुन्छ। जाडोमा दहीमा ल्वाङको धुलो हालेर खान सकिन्छ।

    अलैंचीको धुलो

    अलैंचीको फल खाँदा शरिरलाई हिट गर्छ। यसको सेवन गर्नाले पेट सम्बन्धी रोगहरु जस्तै वान्ता, अपच, पेट दुख्ने समस्याहरु हट्छ। जाडोमा अलैंचीको धुलो दहीमा मिसाएर खाँदा शरिरलाई घाटाभन्दा थेरै फाइदा बढी गर्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...