News Portal

  • सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढी-पहिरो पीडितलाई सहयोग

    हिमालीसंचार संवाददाता
    १७८ पटक

    काठमाडौं -सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढी-पहिरो प्रभाबितहरुको सहयोगका लागि ७७७.४७५ के.डि.(नेरु करीब ३ लाख) नगद संकलन गरेको छ।प्रभाबितहरुका लागि तत्काल सहयोग गर्न १७ जुन,२०२१ वाट सहयोग संकलन अभियान गरेकोमा १० जुलाई,२०२१का दिन देखी अभियान बन्द गरिएको जनाइएको छ।

    असार १,२०७८का दिन मेलम्ची खोलामा आएको बाढीले मेलम्ची देखी ताराङमारङ,ग्याल्थुङ,किउल र अझै माथि सम्म क्षति पुर्याए पछी सिन्धुपाल्चोक सेवा समाज कुवेतले कुवेतमा रहेका सबै नेपालीहरुलाई सहयोग संकलन अभियानमा सहयोग गर्दै हातेमालो गर्न अपिल गरेको थियो।

    यसै बिच सिन्धुपाल्चोक सेवा समाजका अध्यक्ष बिकास तामाङ(गोले)ले सिन्धुपाल्चोक मेलम्ची-हेलम्बु बाढी-पहिरो प्रभाबितका लागि ३ हप्ताको अभियानमा जोडीएर साथ,सहयोग र हातेमालो गर्ने कुवेतका सबै नेपाली संघ-संस्था र त्यसका प्रतिनिधिहरु तथा सहयोगी हातहरु र दिन रात सहयोग संकलनमा खट्ने समाजका सबै सदस्यहरु प्रती कृतज्ञता ब्यक्त गरेका छन।

    त्यसो त सिन्धुपाल्चोक सेवा समाज कुवेतले सिन्धुपाल्चोक समाज दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज यूएई संग मिलेर जुलाई १० तारिक शनिबार,२०२१का दिन पहिलो चरणमा गाउपालिकाको लिस्टको आधारमा हेलम्बु गाउपालिका वार्ड नं-१,२,३,६मा पूर्ण रुपले घर बगाएकाहरुलाई र पूर्ण रुपले बगेको ईस्ट पोइन्ट एकेडेमीलाई नगद सहयोग हस्तान्तरण गरिएको छ। वार्ड नं ४ र ७का प्रभाबितहरुलाई भने अर्को चरणमा सहयोग हस्तान्तरण गरिने छ।

    सिन्धुपाल्चोक सेवा समाज कुवेतको आबहानमा मेलम्ची बाढी प्रभावित लागि सहयोग गर्ने सहयोगदाताहरुको नामावली यस प्रकार रहेको छ।

    १. बिशाल तामाङ ५ केडि
    २. सानू बोम्जन १०.२५० केडि
    ३. बिस्नु मगर १०
    ४. प्रीन्स घिमिरे ५
    ५. गुना थापा १०
    ६. नेपाल कुवेत सरोकार समाज २१
    ७. सुसिला तामाङ २०
    ८. सन्जु तामाङ २०
    ९. योगेन्द्रा थापा २०
    १०. राजु लोप्चन १०
    ११. अनिता राना ५
    १२. डोल्मा लामा ५
    १३. माया तामाङ २०
    १४. राम्री तामाङ २०
    १५. शान्ती राई ११.२५०
    १६. सन्जय बास्कोटा १०
    १७. रमिता योन्जन १०
    १८. रुपेन्द्र बिक्रम हमाल १५
    १९. धनकुटा सेवा समाज कुवेत ४१
    २०. शंकर पौडेल १०
    २१. प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघ ३१
    २२. केशर घ्लान तामाङ ७
    २३. कृष्ण पौडेल ५
    २४. उत्तम गुरुङ ५
    २५. राजन श्रेष्ठ ११
    २६. सरु तामाङ ५
    २७. झापाली समाज कुवेत १८.७२५
    २८. लुना बान्तवा राई ५
    २९. सुजता बस्नेत १०
    ३०. रिता घ्लान तामाङ ५
    ३१. अमृत तामाङ ५
    ३२. हिमाली पौडेल ११
    ३३. प्रबिन नकर्मी ५
    ३४. इन्द्र थापा ५
    ३५. कल्याणकारी नेपाली युवा समाज कुवेत ३१
    ३६. सुनिता राई १०
    ३७. कुल बलामी ५
    ३८. राजु धिमाल ५
    ३९. दिलु तामाङ ५
    ४०. इन्दिरा तामाङ १०
    ४१. केदार तामाङ १०
    ४२. अर्चना सुनुवार ५.२५०
    ४३. सुबास तामाङ ५
    ४४. ओम प्रकाश १०
    ४५. रामकुमार तामाङ ५
    ४६. रुद्र श्रेष्ठ १०
    ४७. अस्मिता तामाङ १०
    ४८. आर के लुङ्बा ५
    ४९. तुलसा राउत ५
    ५०. उपेन्द्र लामिछाने ५
    ५१. नारन घ्लान तामाङ ११
    ५२. सुरेश ग्यावा तामाङ ५
    ५३. कन्चन तामाङ १०
    ५४. सोनिया तामाङ १०
    ५५. रेशन तामाङ ५
    ५६. कुमार तामाङ ५
    ५७. रमेश तामाङ ५
    ५८. दलित एकता संजाल कुवेत ११
    ५९. भेटघाट होटेल कुवेत ५
    ६०. जीवन कुमार ८.२५०
    ६१. भुवन सुवेदी ६
    ६२. नवराज पराजुली ५
    ६३. हरि लावती २१
    ६४. निरज सिंह ठकुरी ११
    ६५. राम प्रसाद श्रेष्ठ १०.२५०
    ६६. जन एकता समाज १६
    ६७. कर्म छिरिङ तामाङ १०.५००
    ६८. आङनोर्बु सेर्पा ११
    ६९. उदयपुर मिलिजुली समाज कुवेत २१
    ७०. राणध्वज तामाङ २१
    ७१. निर्मल स्याङ्तान तामाङ ११
    ७२. राकेश मनाङ्थेन ५
    ७३. सरस्वती तामाङ ५
    ७४. युग लामा ५
    ७५. प्रमिला स्याङ्तान ५.२५० केडी
    जम्मा=७७७.४७५ के.डि.

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...