News Portal

यूएईको शारजा विमानस्थलबाट नेपाल आएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला

हिमालीसंचार संवाददाता
५२६ पटक

पौष-४,बुधबार/काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई)को शारजा प्रान्तबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला परेको छ । 

आज बुधवार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जानकारी दिए । 

नवजात शिशु बालिका रहेको बुझिएको छ। नवजात वालिका के कारणले यस्तो भएको हो? भन्नेबारे अनुसन्धान थप अनुसन्धान भइरहेको जनाइएको छ । घटनाको प्रकृति हेर्दा ‘मिसक्यारेज’ भएको जस्तो देखिएको छ। र, सोही विमानमा आएकी एक महिला अस्वस्थ रहेकी छिन्। उनलाई उपचारका लागि अस्पताल पठाइएको बताइएको छ । 

प्रतिकृया दिनुहोस्

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...