News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, मुख्य खबर, समाचार, समाज

    एनआरएनएको निर्वाचन समिति पुनर्गठन, महाधिवेशन आयोजक समिति पनि गठन

    काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित)को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति...बाँकी

    मोरङ जिल्लाको रंगेली नगरमा छाडा कुकुर बन्ध्याकरण अभियान शुरु

    रबिन्द्र बराल/मोरङ – सामुदायिक छाडा कुकुरहरुको संख्या बढ्दौ  जाँदा रंगेली नगरपालिकामा दिनप्रतिदिन समस्या बढ्न थाले पछि छाडा कुकुरको बन्ध्यकरण नगरपालिकाले शुरु गरेको छ। शुक्रबारदेखि तीन दिन बन्ध्याकरण शिविर सन्चालन हुने भएको छ । रंगेली नगरपालिकाको...बाँकी

    पाँचथरको कुम्मायक गाउँपालिका स्थित यासोकमा भिषण आगलागी

    सिमोन भट्टराई/पाँचथर – पाँचथरको कुम्मायक गाउँपालिका १ यासोकमा आगलागी हुदा एक घर जलेको छ । स्थानीय ओमबहादुर बुढाथोकीको घर आगलागी हुदा २० लाख रुपैयाँभन्दा धेरैको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बुढाथोकीले गाई...बाँकी

    २० वर्षसम्म गुपचुप दरबार हत्याकाण्ड

    राधा खनाल काठमाडौं। २०५८ जेठ १९ गते बेलुकी नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो। उक्त दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भइसक्यो। तर, कसले हत्या गर्‍यो भन्ने अझै पत्ता लागेको छैन। यसबारेका...बाँकी

    पर्साको अलौमा रहेको स्वास्थ्य चौकिले गर्भवती महिला र बच्चाको जीवनसंग खेलवाड गर्दै

    श्यामल कुमार गिरी बारा – बीरगंज महानगर पालिका वडा नं १७ मा रहेको स्वस्थ्य चौकीले गर्भवती महिला र बच्चाको जीवनसंग खेलवाड गर्दै गरेको छ। गर्भवती महिलाको शरीरमा आइरनको कमी हुनबाट जोगिनको लागि फोलस (folus) नामक...बाँकी

    कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुर्खेतमा सुरु

    सुर्खेत। कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरू भएको छ। २०७६ बाट सुरू भएको उक्त उत्सवलाई ‘कुडा कर्णालीका’ नारा दिएको छ। वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा कार्यक्रम आयोजना गरिएको छ। आजदेखि फागुन २९...बाँकी

    विदेशबाट फर्किदा खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

    काठमाडौं। विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड देखाए पीसीआर नचाहिने भएको छ। खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ।...बाँकी

    लागु औषध सहित चौप्राहा सिमाबाट दुई युवा पक्राउ

    रबिन्द्र बराल/मोरङ – मोरङको जिल्लाको रंगेली नगरपालिका वडा नम्बर ४ स्थित नेपाल-भारत सिमानामा पर्ने चौप्राहा सिमाबाट बुधबार राती चेक जाँच गर्ने क्रममा दुई जना युवा नेपालमा प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका छन । भारतबाट...बाँकी

    वैदेशिक रोजगारीमा जाने विमानस्थलको श्रमिक प्रस्थान गर्ने ढोका हटाइयो

    काठमाडौँ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै प्रस्थानद्वार कायम गरिएको छ। यसअघि अन्य कामले विदेश जाने र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अलगअलग प्रस्थान द्वार (ढोका) राखिएको थियो। यसरी भिजिट भिसा र श्रम भिसामा जाने श्रमिकको...बाँकी

    रंगेली नगरका मेयर दिलिप अग्रवाल सहित दर्जनौ नेकपा एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा भव्य स्वागत

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको मेयर दिलिप अग्रवालसहित माओवादीबाट जितेका सबै जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार रंगेलीमा आयोजित एक कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर अग्रवालसहित सबैलाई पार्टीमा स्वागत...बाँकी