News Portal

प्रत्येक हङकङवासीलाई १५ हजार हङकङ डलर दिने

हिमालीसंचार संवाददाता
२७१ पटक

युवा राई – हङकङ – हङकङको डेमोक्र्याटिक पार्टीले सरकारसमक्ष बजेट घोषणा हुनुअघि प्रत्येक हङकङवासीलाई १५ हजार हङकङ डलर दिनको लागी सुझाव दिएको छ।डेमोक्र्याटिक पार्टीले सरकारसमक्ष प्रस्तुत गरेका ३६ मध्ये १२ वटा सिफारिसहरू कोभिडसंग सम्बन्धित छन्। जसमा प्रत्येक हङकङबासीलाई १५ हजार हङकङ डलर दिन, र प्रत्येक भवनमा सरसफाइ र कीटाणुशोधनका लागि २० हजार हङकङ डलर अनुदान दिनेलगायत माग समावेश गरिएका छन।

डेमोक्र्याटिक पार्टीले शुक्रबारको पत्रकार सम्मेलनमा भनेको ६ महिनासम्म महामारीविरुद्धको कोषमार्फत रोजगार नभएका बेरोजगारी हरुलाई क्रमशः १० हजार हङकङ डलर अनुदान र ५ हजार हङकङ डलर भत्ता जारी गर्नसमेत सुझाव दिएको छ।
डेमोक्र्याटिक पार्टीले २३ फेब्रुअरीमा वित्तीय प्रमुख पल चान मो-पोले घोषणा गर्ने बजेटमा 2022/23 लाई लक्षित गरी उक्त प्रस्तावहरु सिफारिस गरेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...