सिमोन भट्टराई/ताप्लेजुङ – ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । पालिका भित्रका सबै वडाहरुमा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानका मेयर तिलक राईले मदन भण्डारी राजमार्गको धरान खण्डका लागि आवश्यक गिट्टी, बालुवा उपलव्ध गराउन दिइएको ठेक्काको निर्णयबारे प्रष्ट्याउदै बजारमा आएको जस्तो चलखेल नभएको बताए। धरान उपमहानगरपालिका धरानद्वारा आइतबार आयोजित सार्वजनिक...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरोङ जिल्लाका स्थानीय तहका निर्वाचन गतिविधि सुरु भएसंगै निर्वाचनमा महिलाहरुले समेत सहभागीता तथा आरक्षणको व्यवस्था गर्नुपर्ने र महिलाहरुले समेत सबै पाटीबाट उमेदवारका लागि टिकटको माग गर्दै ज्ञापनपत्र बुझाएका छन । महिला जनप्रतिनिधि...बाँकी
काठमाडौं। पाँच वर्षअघि संसदीय सुनुवाइ समितिको सिफारिसमा बन्द भएको घरेलु कामदारको श्रम स्वीकृति पुनः खुलेसँगै यस क्षेत्रमा श्रम लिनेहरूको संख्या बढेको छ। वैदेशिक रोजगारीमा घरेलु कामदारको रूपमा जाने नेपाली असुरक्षित भएको भन्दै २० चैत २०७३...बाँकी
जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस जाजरकोटका सचीव हरिचन्द्र बस्नेतले पत्रकारहरुलाई भ्रामक समाचार नलेख्न आग्रह गरेका छन्। अरु कसैको तस्विर राखी आफनो नाम जोडेर बन्दुक बोकेर गाउँगाउँमा गाउँपालिका अध्यक्ष भन्दै विभिन्न सञ्चार माध्ययममा...बाँकी
लन्डन- बेलायतका लोकप्रिय नेपाली सामाजिक अभियन्ता तथा सफल व्यवसायी ललितकुमार न्यौपानले एनआरएनएको आसन्न अधिवेसमा युरोप क्षेत्रको उपसंयोजकमा उम्मेदवारी दर्ता गरेका छन्। उनले सोमवार अनलाइन मार्फत एनआरएन निर्वाचन समितिमा आफ्नो मनोनयन दाखिला गरे। एनआरएनए युकेको कार्यसमिति...बाँकी
रबिन्द्र बराल रंगेली – २०७१ सालमा स्थापना भएको सबितादेवि अग्रवाल ट्रसले माेरङकाे रंगेली नगरपालिका २ स्थित मंगलबारेकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेका अपेन्द्र सरदारकाे परिवर अतिविपन्न रहेको उनको छाेरीकाे विवहाका लागि आर्थिक अभावका कारणले उनको...बाँकी
जतिबेला हजुरलाई भाइकाे आवश्यकता थियाे, मैले भाइ भएर पनि भाइ हुनुकाे जिम्मेवारी पूरा गर्न सकिन। काठमाडौँ। धादिङको गजुरी गाऊँपालिका वडा नम्बर २ मलेखुका सुजन कडेलले वि.सं २०६९ सालमा बेपत्ता भएका आफ्ना सहोदर दाजु प्रवेश कडेललाई...बाँकी
काठमाडौं। साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ। साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो। जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले...बाँकी
काठमाडौं – सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ। युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासो आएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो। सञ्चार तथा सूचना प्रविधि...बाँकी