News Portal

खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका तीन जना युवा रिहा

हिमालीसंचार संवाददाता
२८० पटक

खोटाङ – जनता समाजवादी पार्टी र माओवादी केन्द्रका जिल्ला तहका नेताहरुको पहलमा गोरु काटेको अभियोगमा पक्राउ परेका तीन जना युवा बुधबार रिहा भएका छन् ।

प्रहरीले गोरु काटेको अभियोगमा गत आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्माको मुढेस्थित दिखुवाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

जसपा खोटाङका विद्यार्थी नेता रविन खम्बूले जसपा र माओवादी केन्द्रको पहलमा चार दिनपछि उनीहरुलाई रिहा गर्न सफल भएको हिमालीसंचारडटकमसंग जानकारी दिए । जिल्ला प्रहरी कार्यालय खोटाङबाट रिहा भएसंगै उनीहरुलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो । अहिले उनीहरु रिहा भएको जानकारी दिएका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...