News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, समाचार, समाज

    फुटको संघारमा गैरआवासीय नेपाली संघ !

    काठमाडौं। सदस्यता र मतदाता छनोटका विषयमा देखिएको विवाद निरुपण हुन नसक्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा पुगेको छ। सदस्यता विवाद समाधान गरी निर्वाचन गराउन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति बनेको थियो। तर समितिले...बाँकी

    भ्रष्ट प्रवृत्तिका कर्मचारी ७० प्रतिशत, ३० प्रतिशत कर्मचारी कस्ता ?

    काठमाडौं। नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ। हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो। सरकारकै उच्च प्रशासकहरूले गरेको एक...बाँकी

    युएइमा पत्रकार पाण्डेलाई तीन महिनाको जेल सजाय, डिपोट गर्ने फैसला

    यूएइ – नेपाली दूतावासको बारेमा फेसबुकमा स्टाटस लेखेकै कारण पक्राउ परि गत दुइ सातादेखि बन्दी जीवन बिताइरहेका पत्रकार उमाकान्त पाण्डेलाई अन्ततः यूएईको अदालतले तीन महिनाको जेल सजाय सुनाएको छ। यूएइ सरकारले डिपोट गर्ने समेत फैसला...बाँकी

    उपचार अभावमा ९ वर्षीय बालक साङ्लोमा

    झापा। झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिक रुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो। उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर...बाँकी

    हङकङमा कोरोना कहरको पाचौ लहरः ५५ हजार संक्रमित, ११७ जनाको मृत्यु

    युवा राई /हङकङ – कोरोना भाईरसको नया भेरियन्टसगै हङकङमा नराम्रो संग कोभिड-१९ उच्च गतिमा फैलिएको छ। आज ५५,३५३ नयाँ पुष्टि, २४ घण्टाभित्र ११७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा ५८...बाँकी

    हङकङमा एकै दिनमा ५५३५३नयाँ कोभिड केस २४ घण्टामा ११७ जनाकाे मृत्यु

    युवा राई हङकङ– हङकङमा आज ५५,३५३ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्। यो संख्या हङकङमा अहिलेसम्म कै उच्च रेकर्ड हो।कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा थप ११७ जना बिरामीको मृत्यु भएको छ। अस्पताल प्राधिकरणका...बाँकी

    एमसीसीद्वारा व्याख्यात्मक घाेषणासहित एमसीसी अनुमाेदन गर्ने संसदकाे निर्णय स्वीकार

    काठमाडौं। अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले व्याख्यात्मक घाेषणासहित एमसीसी अनुमाेदन गर्ने संसदकाे निर्णय स्वीकार गरेको छ। मंगलबार राति विज्ञप्ति जारी गर्दै आफू र नेपाल सरकारबीचको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता नेपालको संघीय संसद्बाट...बाँकी

    आमाले आत्महत्या गरेपछि ६ छोराछोरीको बिचल्लि

    अनिल ढकाल, चितवन। पाँच सन्तान मध्येका कान्छा ४ वर्षका प्रमेश चेपाङ आमा खोज्दै रुन्छन्। बेलाबेलामा सम्झिएर टोलाउछन्। राति सुत्दा अनि विहान उठेपछि आमा खोजि हाल्छन्। आमा कहाँ छिन् भन्दै खौज्न थाल्छन्। उनको अनुहारमा हाँसो भेटिदैन। आफू...बाँकी

    सशस्त्रका डिएसपी गेहेन्द्र भण्डारीमाथि रासन अनियमितताको आरोप

    अर्जुन ओली, नेपालगन्ज। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म हेडक्वाटर सिमकोट, हुम्लामा कर्मचारीको राशनभत्तामा अनियमितता गरेको आरोप लागेको छ। गुल्मका प्रमुख (डिएसपी) गेहेन्द्र भण्डारीले कर्मचारीको राशनमा अनियमितता गरेको आरोप बाहिर आएको हो। उक्त गुल्ममा...बाँकी

    सूर्यविनायक–धुलिखेल सडक: रघुवीर महासेठले रोकेपछि बिच्कियो जापान

    काठमाडौँ। नेपाल सरकारले पटक-पटक अनुरोध गरेपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काममा सघाउन तयार भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा जापानका विज्ञले अध्ययन गरे। दर्जनौं पटक नेपाली टोली जापान...बाँकी