रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका-४ स्थित दोहमना घर भएकी ८ बर्षीय नेहा ऋिषिदेवलाई सात दिनको अथक प्रयास पछि प्रहरीले सकुशल फेला पार्ने सफल भएको छ। दोहमानाको कटलडाँगी स्थित मामा घरमा बस्दै आएकी फेको रिषिदेवको...बाँकी
सिमोन भट्टराई/ताप्लेजुङ – ताप्लेजुङस्थित तमोर नदीमा लगाएको काठको फड्के (कच्ची काठेपुल) तर्नेक्रममा खसेर एक युवकको ज्यान गएको छ। ज्यान जानेमा फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका ३७ वर्षीय सुरबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। प्रहरीका...बाँकी
एजेन्सी। युक्रेनमा सन् २०१५ मा एउटा टेलिभिजन सिरिज बन्यो। जसको नाम थियो ”सर्भेन्ट अफ द पिपल”। व्यङ्ग्यात्मक राजनीतिक टेलिभिजन सिरिज भोल्डोमिर जेलेन्स्कीले निर्माण गरेका थिए। जेलेन्स्की अहिले युक्रेनका राष्ट्रपति छन्। उक्त सिरियलमा जेलेन्स्की विद्यालयका इतिहासका...बाँकी
झापा। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्ने बताएका छन्। उनले अहिलेसम्म प्रदेश १ ले नामाकरण गर्न नसकेको र किन कोसी प्रदेश राख्न सकेन भन्दै आश्चर्य समेत व्यक्त...बाँकी
काठमाडौं। युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ। हालसम्म ५ सय ११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन्। रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं...बाँकी
सिमोन भट्टराई/ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङको उपचार कक्षभित्र भालु पसेको छ । बिहीबार बेलुका साढे ११ बजेतिर अस्पतालको प्रसूति कक्षमा कालो भालु पसेको अस्पतालका प्रमुख डाक्टर सोनिम लामाले जानकारी दिए । सुरुमा कुकुर जस्तो देखेर...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकामा नगर स्तरीय विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला गरिएको छ । नगर भित्र रहेका सामुदायिक तथा निजि बिधालयलाई एउटै स्थानमा राखेर एक दिने विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला लगाएको छ...बाँकी
कुवेत सिटी। युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन्। महासंघका विभिन्न ८ देशका वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले...बाँकी
उदयपुर। उदयपुरमा एक गर्भवति महिलाको ज्यान गएको छ। सुत्केरी व्यथा लागेपछि ३ दिनअघि जिल्ला अस्पताल भर्ना भएकी उदयपुरगढी गाउँपालिका-७ नेपालटारकी ३२ वर्षीया सिता कार्कीको शुक्रबार बिहान २ बजे मृत्यु भएको हो। मृत्युको कारण अस्पतालले अहिलेसम्म...बाँकी
कुवेत – रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन। स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ। आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो। नेपाली राजदूतावास कुवेतको आयोजना तथा कुवेतमा कार्यरत नेपाली...बाँकी