News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज चैत्र-३० गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    ४७४ पटक

    श्री शाके १९४६ विस २०८० चैत्र ३० गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १२ तारीख चैत शुक्लपक्ष चतुर्थी तिथी रोहिणी नक्षत्र आयुष्मान योग वव करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा मित्र योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु भ.पू. विश्वध्वजोत्थान विश्व ज्योतिष महासंघ दिवस

     – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको प्रियजनको स्वास्थ्यमा सामान्य खराबी आउनाले मानसीक समस्या आई पर्ने सक्छ। बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको सहयोगमा बृद्धि हुने योग रहेको छ। नयाँ लगानिका क्षेत्रमा विशेष सजग रहनु होला। तपाईको यात्रामा सजग रहनु होला। आज बादबीवादको झमेलामा फस्न सक्ने सम्भावना रहेको छ ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – तपाईको ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागि उत्तम समय रहेको छ। तपाईको मान्यजनको सहयोगद्वारा गरिएका काममा विशेष फाइदा हुन सक्छ। तपाईका मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहने छ। तपाईको स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। तपाईको भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न हुने छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – तपाईको सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने छ। तपाईको मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने योग रहेको छ। आज सामान्य यात्राको सम्भाबना रहेको छ। तपाईको खानपानका कारण स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्न सक्छ। आज तपाईले छिटो विश्वास गर्नाले बानिको कारण तपाईलाई धोका हुन सक्छ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – तपाईका पुराना तथा प्रिय मित्रजनको भेटघाटले तपाईको मन हर्षित हुने छ। आज मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ। तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको छ। प्रतिक्षिहरु सबल हुनाले तपाईको कार्य सम्पादनमा झन्झट हुन सक्छ। नयाँ कार्यको थालनिले तपाईको मन प्रशन्न हुने छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज परोपकारको क्षेत्रमा धेरै समय र परिश्रम साथै खर्च हुन सक्छ। तपाईको मान्यजनको अनुसरणबाट विशेष लाभ प्राप्त हुने समय रहेको छ। आज मान्यजनहरु संगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्छ। आज तपाईका शारीरिक आलस्यताले सताउन सक्ने सम्भावना रहेको छ। तपाईका पारीवारिक सहयोगबाट काममा विशेष फाईदा हुने देखिन्छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईका कार्य सम्पादनमा भएका सामाय त्रुटीले अपजसको सामना गनु पर्ने सम्भावना रहेको छ। अनावश्यक यात्राको सम्भावना रहेको छ। प्रतिस्पर्धीहरु कमजोर रहनाले तपाईका कार्य क्षेत्र सहज बन्ने छ। आज दाजुभाई तथा मित्रजनको सहयोगमा गरिएका कार्यमा विशेष फाईदा पुग्ने छ। 

    तुला राशिः र, रि, ?, रे, रो, ता, ति, तु, ते – आज तपाईका कार्य सम्पादनमा अरुको दबाबको अनुभव हुन सक्ने छ। तपाईका स्वास्थ्यमा देखा परेको गढबढीले तपाईका कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्छ। आज भोजभतेर जन्य कार्यमा तपाईका सहभागिताको योग रहेको छ। आज सभासम्मेलनमा सहभागिता हुन सक्छ। आज तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुन सक्छ। तपाईका मनमा खिन्नता उत्पन्न हुन सक्छ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईका ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ हुने देखिन्छ। तपाईको जीवन साथीको सहयोगमा गरिएका कार्यहरुमा सफलता हात लाग्न सक्छ। तपाईको अध्ययन अध्यापनमा लगाईएको समय महत्वपूर्ण हुने योग रहेको छ। आज तपाईको शिप तथा क्षमताका आधारमा तपाईले गरेका कार्यहरु सम्पादित हुने छ। तपाईका कार्य सम्पादनमा लगाईएको लगनसिल्ताको राम्रो कदर हुनाले तपाईको मन प्रशन्न हुने छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज अपरीचीत ब्यक्तिहरुको विश्वास गर्नाले षड्यन्त्रमा पर्ने सम्भावना छ। आज विशेष सजग रहनु होला। तपाईका शत्रु सबल हुने छन्। आज तपाईको मानसम्मानमा आच आउन सक्ने सम्भाबना रहेकोले विशेष सजग रहनु होला। तपाईको आर्थिक झमेलाले सताउने सम्भावना रहेको छ। तपाईका सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने देखिन्छ। तपाईको यात्रा खर्च दायक रहन सक्छ।  

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईको अध्ययन अध्यापनका क्षेत्रमा समय उत्तम रहेको छ। तपाईको सानो प्रयासले ब्यक्तित्व विकासमा निकै टेवा पुग्ने देखिन्छ। आज तपाईको आम्दानी मध्यम रहने छ। आज तपाईको बौद्धिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्ने छ। आज तपाईले आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दिगो हुने छ। 

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहने छ। तपाईको कार्य सम्पादनमा भएका सामाय त्रुटीले अपजसको सामना गनु पर्ने सम्भावनी रहेको छ। आज तपाईका मान्यजनहरुको सहयोगमा जटिल कार्यहरु सम्पादित रहने छ। आज अरुको दबाबको अनुभब हुन सक्ने छ। तपाईको सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्ने छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईको मान सम्मान प्राप्तिको योग रहेको छ। तपाईका प्रिय मित्रजन सगँको भेटघाटले तपाईको मन प्रशन्न हुने छ। तपाईको अध्ययन अध्यापन मध्यम रहेको छ। तपाईको मनमा चञ्चलताले तपाईको मनमा बास गर्नाले तपाईले सहि निर्णय गर्न समस्य हुने छ। तपाईका कार्य सम्पादनमा लगाईएको लगन सिलताले राम्रो कदर हुनाले तपाईको मन प्रशन्न रहने छ। आज तपाईको बल पराक्रममा बृद्धि हुने योग रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    उर्लाबारी खानेपानी सबैभन्दा उत्कृष्ट

    मोरङ, जेठ २१ – उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सम्पूर्ण नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध...

    नेपाली श्रमिकका समस्या समाधानबारे एनआरएनए प्रतिनिधिमण्डल र श्रम मन्त्रीबीच गहन छलफल

    काठमाडौँ, जेठ २१ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत...

    बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

    काभ्रेपलाञ्चोक, जेठ २१ — काभ्रे जिल्लाको पनौतीबाट बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा...

    राजसंस्था समर्थकहरूको भेलामा मनमुटाव, दोस्रो चरणको आन्दोलनबारे निर्णय नहुँदै कार्यक्रम विसर्जन

    काठमाडौं, जेठ २१ – राजसंस्था पुनःस्थापनाको माग लिएर गठित संयुक्त जनआन्दोलन समितिले राजधानीमा आयोजना गरेको...

    ललितपुरको ठैब क्षेत्रमा बिजुलीको पोल ढल्दा एकजनाको मृत्यु

    ललितपुर, जेठ २१ — ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैब क्षेत्रमा सडक विस्तारका क्रममा भएको एक...