News Portal

बर्दिवासमा भन्सार छलेर ल्याउदै गरेको प्याज सशस्त्र प्रहरीकाे नियन्त्रणमा

रबिन्द्र बराल, मोरङ
४४० पटक

चैत्र-२७,मंगलबार/मोरङ – सशस्त्र प्रहरी बल, नेपाल गौरीडाँडा चेकपोइन्ट बर्दिबासबाट खटिएको प्रहरीले चेकपोइन्टमा प्रहरी टोलीले भन्सार छली ल्याउँदै गरेको ४३ बोरा प्याज सहित एउटा सवारी साधन नियन्त्रणमा लिएको छ।

गौशालाबाट बर्दिवासतर्फ आइरहेको ना १ ज ७९०३ नम्बरको बोलेरो पिकअपलाई बर्दिवासमा चोक चेकजाँच गर्ने क्रममा गाडीमा रहेको प्याजको भन्सार तिरेको रसिद र अन्य विलबिजक माग्दा चालकले पुरानो मितिको कागज देखाएपछि उक्त समान भन्सार छली ल्याइएको पत्ता लागेको हो।

चेकोपोईन्ट टोलीले थप सोधपुछ गर्न खोज्दा चालकले गाडी तथा सामान छोडी भागेको सशस्त्र प्रहरी बलले जनाएको छ। भन्सार छलीको प्याज र गाडीको एघार लाख मूल्य कायम गरी जलेश्वर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीका डिएसपी विकास अधिकारीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...