News Portal

प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटीकाे चौथौं बैठक तथा प्रशिक्षण कार्यक्रम सप्पन्न

हिमालीसंचार संवाददाता
४८४ पटक

कुवेत – प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी चौथौं बिस्तारित बैठक,पार्टी प्रबेश तथा प्रशिक्षण कार्यक्रम हाम्रो गौरवशाली पार्टी नेकपा एकीकृत समाजबादीको केन्द्रीय परिषद सदस्य क. मधुकर रिजालको प्रमुख आतिथ्य क.युबराज गैरेको अध्यक्षता बरिस्ठ उपाध्यक्ष क.मनबिर लामाको स्वागत मन्तब्य र महासचिव क.देवशमसेर घिसिङको कार्यक्रम संचालन कार्यक्रम भब्य र सभ्यताको साथ कुवेत नगरीको फर्वानिया नेष्टो मार्केट स्थित एभरेष्ट नेपाली होटेलमा सम्पन्न भएको छ।

ऐतिहासिक कार्यक्रममा नेकपा एसको प्रबास संगठन “प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतमा विभिन्न पार्टी परित्याग गरि दर्जनौ युवा तथा जुझारु यूवा कम्रेडहरु प्रबेश गर्नु भएकोमा मञ्चको कमिटीको तर्फबाट हार्दिक बधाई तथा समाजबादी आन्दोलनको सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।

विभिन्न पार्टी परित्याग गरी नेकपा एस सामाहित हुने ब्यक्तित्वहरु 
१.क.सुर्य लामा (सर्लाही )
२.क.समीर मोक्तान (हेटौंडा)
३.क.बिष्णु शर्मा( बर्दिया)
४.क.धनेश्वर यादव(धनुषा)
५.क.बसन्त पोख्रेल (दाङ)
६.क.उमलाल भण्डारी(दाङ)
७.क.गोपिलाल वाईबा (सर्लाही)
८.क.शशी अमात्य (भक्तपुर )
९.क.तनबिर आलम मिकरानी(सर्लाही)
१०.क.राम प्रबेश राय (सर्लाही)
११.क.वीर बहादुर गोले (सर्लाही)
१२.क.गंगा धिमाल (झापा)

सल्लाहकार कमिटी:
१.क.मधुकर रिजाल प्रमुख सल्लाहकार
२.क.सुर्य लामा
३.क.गंगा धिमाल
४.क.शशी अमात्य
५.क.धनेश्वर यादव

महिला उपाध्यक्ष क.बिष्णु शर्मा, सचिव क.उमलाल भण्डारी सह- कोषाध्यक्ष क.वसन्त पोख्रेल र सदस्यहरुमा क्रमश:
१.क.समीर मोक्तान
२.क.गोपिलाल वाईबा
३.वीर बहादुर गोले

 

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...