News Portal

मोरङ जिल्लाको सुनबर्षी स्थित विधालयको शौचालयको दहमा डुब्दा एक बालकका मृत्यु

हिमालीसंचार संवाददाता
२२३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिका ९ स्थित वीपी आधारभुत विधालयको ट्वाईलेटको हदमा डुबेर एक बालकको मृत्य भएको छ।

सोही स्थानको चनन्दन खाँडी घर भएका भेडुवाथानमा चिया पसल गरी बस्ने सन्तोश कुमार दासको छोरा ३ बर्षीय खेम दासको मृत्यु भएको हो। वीपी आधारभुत विधालयमा रहेको शौचासयको हदको बिर्को नहुदा बालकको डुबेर धाईते भएका बालकको मृत्यु भएको हो । 

बालकको आमा जमुना देवी दास ट्वाईलेट जाने क्रममा छोरा समेत आमाको पछि जाने ट्वाईलेटको हदमा अचानक खस्दा  घाइते बालकको उपचारका लागि रंगेली अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले हिमालीसंचारडटकमसंग बताए 

बालक डुबेको ट्वाईलेटको हद

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...