News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    स्थानीय सरकारले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउन ठूलो टेवा पुर्‍याउन सक्छ:रविप्रकास राई

    खोटाङ– खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकास राईले स्थानीय सरकारले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउन ठूलो टेवा पुर्याउन सक्ने बताएका छन्। स्थानीय सरकारलाई काम गर्नमा अहिलेसम्म कहि कतैबाट बाधा अबरोध नभएकाले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउनमा...बाँकी

    विजुलीको नाङगो तारमा हिड्ने माईला विकको अनूभव (भिडियो सिहित)

    ‘मैले धर्ती नै छाड्न खोजेको हो । आफ्नै घाँटी रेट्न सकिएन । आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ,’ तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित नवजीवन परोपकार समाजमा पुग्दा माइला बिक अर्थात् हिमबहादुर...बाँकी

    कबड्डी-४ का अभिनेत्री मगर र भिक्षु तामाङ मिलापत्र प्रकरण विरुद्ध आङकामी शेर्पाले दिए अन्तराष्ट्रिय अदालत जाने चेतावनी

    काठमाडौं – अभिनेत्री मिरुना मगर र भिक्षु फुर्वा तामाङ व्याक टच प्रकरण मिला पत्र पश्चात पुन: आङ कामी शेर्पाका कारण चर्किएको छ। अमेरिका निवासी शेर्पाले भिक्षु फुर्वा तामाङलाई फेसबुक लाइभ मार्फत उक्त प्रकरणका विषयमा मिलापत्र...बाँकी

    ताइवान स्वतन्त्र बनाउने प्रयास गरे युद्ध हुन्छ: चीन

    एजेन्सी – चीनले ताइवानलाई स्वतन्त्र बनाउने प्रयास गरे युद्ध सुरु हुने अमेरिकालाई  चीनले चेतावनी दिएको छ । चीनका रक्षामन्त्री वे फेङ्गेले एसियाली सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी समकक्षी लोयड अस्टिनसँग भेटवार्ताका क्रममा उक्त कुरो बताएका हुन्।...बाँकी

    कुवेतसँग नेपालकाे लजास्पद हार, मुख्य प्रशिक्षक अलमुताइरी बेहोस !

    कुवेत सिटी। एएफसी एसियन कप २०२३ छनोट खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। गएराति भएको खेलमा नेपाल कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो। घरेलु टोली कुवेतलाई सानदार जित दिलाउनको लागि युसुफ नास्सेरले दुई गोल...बाँकी

    नेपाली सेनाद्वारा प्रशारण लाइनको तारमा चढेका पुरुषको ९ घन्टापछि उद्धार

    काठमाडौं – नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्रिए प्रशारण लाइनमा हिँडेका एक पुरुषको उद्दार नेपाली सेनाले गरेको छ। हेलिकप्टर मार्फत टिम परिचालन गरेर पुरुषको सकुशल उद्दार गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए। प्रशासन लाइनको नागो...बाँकी

    पोर्चुगलमा बेपत्ता सुजन सिलवालकाे शव समुद्री तडमा फेला

    पोर्चुगल। झण्डै दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्री तडमा भेटिएकाे छ। उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको...बाँकी

    नुवाकोटको प्रशारण लाइनमा चढेका पुरुषको उद्धारका लागि सेना गुहारियो

    काठमाडौं – नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको जनाएको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो बराबरको...बाँकी

    अछामका युवा उद्यमी शाह अष्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त

    काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्र प्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ। नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो।...बाँकी

    एमालेले उम्मेदवारी नदिएपछि जिसस धादिङमा नवराज अधिकारी लगायत सबै पदमा निर्विरोध

    धादिङ – सत्ता गठबन्धन दलहरुले जिल्ला समन्वय समिति धादिङको अध्यक्ष, उपाध्यक्ष र ७ जना सदस्य गरी ९ पदमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको हुनाले। सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मिलेर साझा...बाँकी