News Portal

धरानमा प्रदेश स्तरीय “सम्मान मिस लिम्बु २०७९” अडिसन सम्पन्न

हिमालीसंचार संवाददाता
६४० पटक

अशोक तिरुवा/धरान – “बौद्धिक विकास र सौदर्य! पहिचान र संस्कृति” भन्ने मुल नाराका साथ धरान उपमहानगरपालिका धरान -१० स्थित चौंथो रेष्टुरेन्ट एण्ड बारमा “सम्मान मिस लिम्बु २०७९” अडिसन सम्पन्न भएको छ।

आयोजित कार्यक्रममा निर्णायक मण्डलहरुमा दिनेश सिंगक, इक्सा मादेन, हाङ चेम्जोङ, किशोर सम्बाहाम्फे, सन्ध्या तुम्वाहाम्फे, कला सुब्बा, यासेली योङहाङ, पुर्ण लिम्बु र कृष्ण सुब्बाले प्रदेश नं. १ का विभिन्न जिल्लाहरुबाट १४ जना काठमाडौका लागि छनौट गरिएको छ। 

प्रतियोगीहरुमा मुना चेम्जोङ् लिम्बु, नीता लिम्बु, काजल सेलिङ् लिम्बु, केञ्जल योङ्हाङ्, अनुशा पार्घरी लिम्बु, नुमा कुरुम्बाङ्, कृतिका चोङ्बाङ् लिम्बु, भेनुमा पाहिम लिम्बु, कृतिका इङ्नाम, उषा सिंगु लिम्बु, बिपिका सेलिङ् लिम्बु, तागेरा फुङ् नेम्बाङ्, रोजा लिम्बु मादेन लिम्बु र ज्वाला कुरुम्बाङ् लिम्बु छनौट भएका छन्। 

उक्त प्रतियोगिताका विजेताले नगद ५० हजार सहित १ थान स्कुटर, दोस्रो विजेताले नगद १ लाख र तेस्रो विजेताले नगद ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन्। प्रतियोगिताको फाइनल आगामी चैत्र ११ गते राष्ट्रिय नाचघर काठमाडौमा हुने छ। 

 

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...