काठमाडौं – नेपाल सरकारले सार्वजनिक विदाका सम्पन्धमा एक महिनाको परीक्षण पश्चात सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज गरिएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले सरकारले शनिबार र आइतबार दुई...बाँकी
युवा राई/हङकङ – हङकङ सरकारले कोरोना महामारीका कारण आफ्नो जनतालाई वितरण गर्दै आएको राहत रकम मध्ये दोस्रो चरणको बाँकी रहेको हङकङ डलर ५ हजार क्यास कुपन भौचर अगस्ट ७ तारिख वितरण गर्ने भएको छ। पहिलो...बाँकी
दाङ। लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तुलसीपुर ५ स्थित एकराज बस्नेतको घरमा गएर बिहानै हुलदंगा गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मन्त्रीजस्तो गरिमामय पदमा रहेकी विमलाले एकाविहानै सर्वसाधारणको घरमा पसेर...बाँकी
काठमाडौ – एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले पदमा बस्न नैतिक हिसाबले नमिल्ने बताएका छन् । करका दर हेरफेरका विषयमा सार्वजनिक भएका विवादका कारणले अर्थमन्त्रीलाई पदमा बस्न नमिल्ने बताएका हुन् । प्रतिनिधिसभाको...बाँकी
ऐजेन्सी – मकाउका सांसद जोसे परेरा काउटिन्होले गैरआवासीय कामदारहरू विशेष गरी गैर-विशिष्ट व्यक्तिहरूको भिसा नविकरण नगरी मकाउका स्थानीय बासिन्दाहरूका लागि प्राथमिकता दिई रोजगारीको सुनिश्चित गरी कार्यान्वयन गर्नका लागि मकाउ सरकारसँग पुन: अनुरोध गरेका छन् ।...बाँकी
काठमाडौं। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। कुवेतबाट काठमाडौंका उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो। जजिराको जे नाइन ५४१ को...बाँकी
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ। विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको हो। यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि...बाँकी
काठमाडौं – प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल चल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् । प्रतिनिधिसभाकी सांसद कलिला...बाँकी
खोटाङ– खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकास राईले स्थानीय सरकारले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउन ठूलो टेवा पुर्याउन सक्ने बताएका छन्। स्थानीय सरकारलाई काम गर्नमा अहिलेसम्म कहि कतैबाट बाधा अबरोध नभएकाले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउनमा...बाँकी
‘मैले धर्ती नै छाड्न खोजेको हो । आफ्नै घाँटी रेट्न सकिएन । आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ,’ तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित नवजीवन परोपकार समाजमा पुग्दा माइला बिक अर्थात् हिमबहादुर...बाँकी