News Portal

  • गृहपृष्ठ जीवनशैली, विशेष, समाचार, समाज

    प्रियंका रानी जोशी बनिन् मिस नेपाल

    काठमाडौँ। प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन्। शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन्। २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए।...बाँकी

    मोरङको रंगेलीमा ठेक्केदारका लापरबाहीका कारण सर्वसाधरणलाई सास्ति

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ८ स्थित नेपाल विद्युत प्राधिकरण अगाडिको बटो बर्ष दिनदेखि निर्माणकार्य नहुदा सम्पन्न नहुदा उक्त सडक खण्ड अहिले हिलाम्मे भएको छ । गत सातादेखि अबिरल बर्षाका कारण...बाँकी

    कर्मचारीलाई दुर्व्यवहार गरेको छैन, सिसिटिभी फुटेज हेरे हुन्छ,: मन्त्री आले

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट पारेका छन्।  उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी...बाँकी

    नासु भण्डारी विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ असोज २१ गतेमा वरिष्ठ व्यवस्थापक सहायक (नासुसरह) बाट सरकारी सेवा प्रवेश गरी करिब चार वर्षमै राजीनामा दिएका गुल्मीको मालिका गाउँपालिका वडा नं. ५ का ३० वर्षीय भीमकान्त भण्डारीविरुद्ध...बाँकी

    झापाली समाज कुवेतको चाैथो अधिवेशन सम्पन्न अध्यक्षमा गोविन्द प्रसाद तिम्सिना

    कुवेत – झापाली समाज कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाइही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा भव्यरूपमा आज १७ जुनका दिन सम्पन्न चौथो अधिवेशनले २०२२-२०२४ कार्यकालको लागि गोविन्द प्रसाद तिम्सिनाको नेतृत्वमा २६ सदस्सीय...बाँकी

    जन-जागृति कुवेतले इ–पासपोर्टको लागि आवेदन फारम भर्न सहयोग गर्ने

    कुवेत – कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका नेपालीको लागि विद्युतीय राहदानी (इ–पासपोर्ट)को लागि आवेदन फारम भर्न सहयोग गर्ने भएको छ। आवेदन फारम कम्प्युटरमा अनलाइनबाट भर्नु पर्ने भएको र विदेशमा कार्यरत...बाँकी

    नेपाल वायुसेवा निगमको ३३ करोडको ठेक्कामा मिलेमतो, सेटिङमै चल्छ डेन्डर

    काठमाडौं – नेपाल वायुसेवा निगमले यात्रु व्यागेज र कार्गो ह्यान्डलिङको काम गर्ने कामदार आपूर्तिका लागि मिलेमतोमा ठेक्का आह्वान गरिएको छ । एउटै प्रकृतिका काम दुई वटा कम्पनीलाई ‘सेटिङ’का आधारमा जिम्मा दिने गरी टेन्डर आह्वान भएको...बाँकी

    एसपीपीबारे ओलीको स्पष्टिकरण: प्रधानमन्त्री सुशील कोइराला हुदा मन्त्रीपरिषद्ले निर्णय गरेका रहेछ

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले (एसपीपी) मा सहभागी हुने निर्णय तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट भएको बताएका छन् । सत्ताबाट बाहिरिने निश्चित भइसकेको अवस्थामा सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा उक्त निर्णय मन्त्रीपरिषद्ले गरेको उनको...बाँकी

    एआइजी पोखरेललाई बोकेर न्यायाधीशको घरदैलोमा चालेन्द्रशम्शरेका भाइ प्रभुशम्शेर

    काठमाडौं। चालेन्द्रशम्शरे जबराले अहिले पनि आफू निकटका न्यायाधीशहरूमार्फत सेटिङ गरेर चलखेलको प्रयासमा रहेको आरोप लागेको छ। महाअभियोग दर्ता भएपछि बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवास कब्जा गरेर बसेका जबराले अहिले पनि आफू निकट न्यायाधीशहरूमार्फत् विभिन्न मुद्दामा चलखेल...बाँकी

    युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको अध्यक्षमा जय कुमार राई निर्वाचित

    अमेरिका – युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको केन्द्रीय अध्यक्षमा जय कुमार राई निर्विरोध निर्वाचित भएका छन्। संस्थाको क्यालिफोर्नियामा जून १० ताकिखमा सम्पन्न छैटौं जनरल अधिवेशनबाट निवर्तमान केन्द्रीय महासचिव राई केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका...बाँकी