News Portal

गृहपृष्ठ समाचार

राष्ट्रिय परिचयपत्रका लागि १ करोड २२ लाखको विवरण दर्ता, ३ लाखले मात्र पाए कार्ड

काठमाडौं – राष्ट्रिय परिचयपत्रको लागि एक करोड २२ लाख सेवाग्राहीले विवरण दर्ता गराएका छन्। अहिलेसम्म करिब १३ लाख कार्ड छापिएको छ भने जम्मा ३ लाख सेवाग्राहीले मात्र परिचयपत्र प्राप्त गरेका छन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण...बाँकी

केपी ओली सहित ८२ जना प्रदेश सभा सदस्यहरुलाई कालो झण्डा प्रदर्शन गर्ने संयुक्त संधर्ष समितिको निर्णय

काठमाडौं – प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संधर्ष समितिले जेठ २६ गते शुक्रबार एक विज्ञप्ति जारी गर्दैं प्रदेशवासी जनताको चाहना विपरीत प्रदेश नं. १ को नाम छापामार शैलीमा शासक जातीय एकल नश्लीय (गोत्रीय) आधारमा...बाँकी

नेपालमा २८ वर्षपछि धनगढीमा पुग्यो ४६.४ डिग्री तापक्रम, धरानमा पनी रेकर्ड तोड्यो

धरान – नेपालमा २८ वर्षपछि अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको छ। आज शुक्रबार धनगढीमा ४६.४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विभागका मौसम विद् सञ्जिब अधिकारीले जानकारी दिए। धनगढीमा सन् १९९५ जुन १६ तारिखमा...बाँकी

च्याम्पियन चर्च ब्वाइज र खुमलटारबीचको खेल तनावग्रस्त

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत फुटबल क्लब खुमलटार र लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीचको खेल तनावग्रस्त बनेको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजेदेखि सुरु भएको खेलको पहिलो हाफको...बाँकी

यस कारण विशेष छ मुर्रा राँगा

काठमाडौं। भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ। दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्त्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट...बाँकी

युनिम्याक्स कन्सल्टेन्सीमा विभागको छापा

काठमाडौँ। वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने एक कन्सल्टेन्सीमा छापा मारेको छ। वैदेशिक रोजगार विभागको टोलीले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा छापा मारेको हो। कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा विभागको...बाँकी

धनगढीका कांग्रेस विपीका नेताले अर्काकी श्रीमती भगाएर फरार भएपछि..

धनगढी। कैलालीको धनगढीका एक जना नेता अर्काकी श्रीमती लगेर फरार भएका छन्। कैलालीको धनगढी उपमहानगरापालीका–२ बैयाबेहडीका दीपकराज खैर ४ छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका हुन्। २०७९ मंसिरमा भएको चुनावमा नेपाली कांग्रेस (विपी)बाट...बाँकी

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो। मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा...बाँकी

मोरङको रंगेली विराटनगर सडक खण्डमा ट्याक्टर र मोटरसाईकल जुध्यो, एक जनाको मृत्यु

रविन्द्र बराल/मोरङ, जेष्ठ २५ बिहिबार – मोरङको रंगेली विराटनगर सडक खण्ड अन्तर्गत कटहरी गाउँपालिका ४ स्थित नयाँ बजार चोकमा मोटरसाईकल दुर्घटना हुदा रंगेली ६ बस्ने ४०बर्षीय सुनिल ठाकुरको मृत्यु भएको छ। उनी को १९ प...बाँकी

झिमरुक गाउँपालिका अध्यक्षका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै कुटेपछि…

प्यूठान। प्यूठानको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालमाथि पालिका अध्यक्ष पितबहादुर महताराको छोरासहितको एक समूहले कार्यालयमै पुगेर हातपात गरेका छन्। अध्यक्ष महताराको छोरा (अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष) मिलन एमसीसहितको स्थानीय उपभोक्ताको समूहले प्रशासकीय प्रमुख...बाँकी