News Portal

  • सुनवर्सी नगरका वडाकार्यालयले जेष्ठ नागरिक तथा सेवा निवृत कर्मचारीलाई सम्मान गऱ्यो

    हिमालीसंचार संवाददाता
    ११७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका वडा नं. ५ ले ज्येष्ठ नागरिक तथा सेवा निवृत कर्मचारीहरुलाई वडा कार्यालयको सभाहलमा सम्मान गरेको छ ।  

    पूर्व शिक्षक, कर्मचारी , स्थास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो । वडाकार्यालयले जेष्ठ नगरिकलाई न्यानो कम्वल वितरण गर्नुका साथै निवृत्त कर्मचारीहरुलाई कदर पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए। 

    आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख श्याम प्रसाद राजवंशी, उपप्रमुख मिरा देवी दास केवरत, प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद दुलाल, लेखा अधिकृत देवेन्द्र थापा, वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुर, कुमार बुडाथोकी, स्थानीय कमलेश्वर ठाकुर, बुद्धिजीवी र समाजसेवी लगायतको  उपस्थिति रहेको थियो ।

    आयोजित कार्यक्रममा उपस्थित अथितिहरुले यसरी बृद्ध अबस्थामा रहेका परिवारलाई वडाकार्यालयले सम्मान गरेकोमा विशेष धन्यवाद दिएका थिए ।वडाले २ सय जना  बृद्ध,  बृद्धा, अपांग तथा अतिविपन्न परिवारलाई कम्वल वितरण गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...