News Portal

लसएन्जलसमा डढेलो: २४ मृत, २३ बेपत्ता

लसएन्जलसमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

संगीता गुरुङ
२५७ पटक

१ माघ, काठमाडौं – लसएन्जलसमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। घटनामा २४ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन्। राष्ट्रपति जो बाइडनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्यालिसेड्स क्षेत्र २३ एकडमा फैलिएको डढेलोबाट सबैभन्दा प्रभावित छ, जहाँ केवल १४% नियन्त्रणमा आएको छ। इटनमा १४ हजार एकडमा फैलिएको डढेलोको ३३% मात्र रोकिएको छ।

वैज्ञानिकहरूका अनुसार सेन्टा आना हावाको तीव्रताले आगो फैलाउन मद्दत गरिरहेको छ। पाँच हजारभन्दा बढी जनशक्ति आगो नियन्त्रणमा खटाइएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...