News Portal

अमरहाट धरान-१३ स्थित “अमरहाट पत्रकार महासंध छेउ” सडक वडाध्यक्ष नेत्र काफ्लेद्वारा उद्धाटन (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२७६ पटक

धरान – धरान उपमहानगरपालिका धरान -१३ स्थित अमरहाटमा “अमरहाट पत्रकार महासंघ छेउ” सडक वडाध्यक्ष नेत्र काफ्लेद्वारा उद्धाटन गरिएको छ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तरगतका वियोजित बजेटले १७ मिटरको सडक ४ दशमलव मिटरको चौडाई कुल ९ लाख ८३ हजार १ सय रुपैयामा निर्मित सडक आज विहान वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्लेद्वारा उद्धाटन गरिएको हो। 

धरान-१३ स्थित पत्रकार महासंघ सुनसरीको विशेष पहलमा उक्त सडक निर्माण हो। पत्रकार महासंधको कार्यालय धरानमा स्थापना भएपछि महासंध, वडाकार्यालय र स्थानीयहरुको सहकार्यमा धरानको विकासमा उदाहरणीय कार्य भएको वडाध्यक्ष काफ्लेले बताए।

त्यस्तै, अमर सेवा समाजका अध्यक्ष भूमिराज लिम्बु, पूर्व प्रधानपञ्च बम देवान, जीवनकुमार राई, महासंघका अध्यक्ष जनकऋषी राई, पूर्व अध्यक्षद्वय केशव घिमिरे, र वरिष्ठ पत्रकार हर्ष सुब्बा लगायतले आफ्ना धारणा राखेका थिए।

 

प्रतिकृया दिनुहोस्

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...