News Portal

सदस्यता विस्तार योजनामा ग्यास विक्रेता महासंघ

हिमालीसंचार संवाददाता
४२१ पटक

काठमाडौ। “देशै भरिका ग्यास व्यवशायीहरुको सामुहिक एक्यवद्दता व्यवस्थित र आत्मनिर्भर ग्यास कारोवार हाम्रो प्रतिबद्दता” भन्ने मुल नारा अनुरुप ग्यास विक्रेता महासंघले सदस्यता वितरण कार्यक्रमलाई काठमाडौंबाट अगाडी बढाउने भएको छ।

महासंघमा प्रदेश संघ र जिल्ला संघहरु आवद्द छन। यसरी सदस्य हुनको लागी इच्छुक व्यवशायीले स्थानिय निकाएमा ग्यास कारोबार उल्लेख व्यवसाय दर्ता प्रमाणपत्रको फोटोकपी, नागरिकता फोटोकपी, प्यान / भ्याट दर्ता प्रमाणपत्रको फोटोकपी, सम्बन्धित कम्पनीको विक्रि अनुमती पत्रको फोटोकपी र दुई प्रति फोटो आवश्यक पर्ने बताइएको छ।

सदस्यता शुल्कको रुपमा रु १०००(एक हजार) बुझाएपछि महासंघबाट मुल्यसुचि वोर्ड र सदस्यता प्रमाणपत्र दिईने जनाइएको छ। यो शुल्क एक वर्षसम्मको लागी कायम हुनेछ भने, यतिनै शुल्क बुझाएर नविकरण हुने बताइएको छ।

यसरी वनेको सदस्यलाई महासंघको पहलमा आदिकारीक निकाय मार्फत ग्यासको सुरक्षित प्रयोग र विक्रि वितरण संबन्धित तालिमको व्यवस्था गरिन्छ र निकट भविष्यमा उक्त विक्रेताको विमा व्यवस्था समेत शुरु गरिने महासंघको अध्यक्ष चन्द्र थापाले हिमालीसंचारसंग बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...