News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    रास्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले अप्रिल१४मा चर्चित कलाकारहरुको साथ दोस्रो अधिबेशन हुने

    कुवेत– रास्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले दोस्रो अधिबेशनको अवसर पारेर  साँस्कृतिक   कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली नयाँ बर्ष २०८० को स्वागत गर्दै भब्य साँस्कृतिक कार्यक्रम नेपालका चर्चित अथिति  कलाकारहरुको साथ मनाउने भएकाे छ।...बाँकी

    मोरङमा पूर्व विधार्थी मञ्चद्वारा विधार्थी सम्मान तथा अन्य सामाग्री वितरण गऱ्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ६ स्थित पव्लिक उच्च माध्यमिक बिधालय रंगेलीको प्रांगणमा पुर्व  विद्यार्थी मञ्चद्वारा सरस्वती पूजाको अवसरमा अक्षर शुभारम्भ हुने बालबालीकाहरुलाई बिधालय पोशाक, स्लेट पाटी, कपी लगायतका सामग्री वितरण गरेको छ ।...बाँकी

    मोरङको रंगेलीमा सरस्वती पुजाको अबसरमा मिनिल्याडले किंस जोन स्थापना गऱ्यो

    रबिन्द्र बराल/मोरङ – तराई क्षेत्रमा धुमधामका साथ सरस्वती पुजा सम्पन्न भएको छ । मधेश क्षेत्रमा वसन्त ऋतुको सुरुवात  हुने मान्यता राखिन्छ। यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट कम हुदै जाने र अब कोइलीको...बाँकी

    भारतीय पेन्सन क्याम्प धरानले ७४औं गणतन्त्र दिवसको अवसरमा भव्य कार्याक्रम सम्पन्न गऱ्यो (भिडियो सहित)

    धरान – धरान उपमहानगरपालिका धरान-१३ स्थित भारतीय पेन्सन वितरण क्याम धरानको फुस्रेमा ७४औं गणतन्त्र दिवसको अबसरमा एक विशेष कार्याक्रमको आयोजना गरी भव्य मनाएको छ। भारतीय पेन्सन वितरण क्याम फुस्रेका कार्यालय प्रमुख मेजर भरत कोनजियाको अध्यक्षतामा...बाँकी

    धुनिवेशी आवासीय स्कुलमा सरस्वती पूजाकाे अवसरमा अक्षरारम्भ

    सुजन कडेल धादिङ। धुनिवेशी आवासीय माध्यमिक बिद्यालय धुनिवेशी धादिङमा सरस्वती पूजाकाे अवसरमा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्ष हुने गरेकाे यस कार्यक्रममा यसपटक पाँच सय जना बिद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे। सरस्वती पूजाकाे अवसरमा निःशुल्क...बाँकी

    अख्तियारले वीपी प्रतिष्ठानको पुरानो इआरसिपी मेशिन खरिद प्रक्रिया सम्बन्धि छानवीन अघि बढायो

    धरान – धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको पुरानो इआरसिपी मेशिन तथा विधार्थी भर्ना शुल्क सम्बन्धि थप सुरक्षा अध्ययन गर्न अख्तियारको टोलीले छानविन शुरु गरेका छन्। प्रतिष्ठानले खरिद गरेको इआरसिपी मेशिन एक पटक...बाँकी

    बस्ती नजिक जंगलमा बाघ देखिन थाल्यो, सुरक्षित रहन वन कार्यालयको आग्रह

    वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीको नजिकको जंगलमा बाघ देखिन थालेपछि डिभिजन वन कार्यालय पर्साले सचेत रहन वन क्षेत्र आसपासमा बसोवास गर्ने बासिन्दाहरुलाई आग्रह गरेको छ। पर्साको सबैया, बढनिहार र मनवाको मानव बस्ती आसपासको क्षेत्रमा...बाँकी

    पत्रकार शैलेन्द्र महतोविरुद्ध जथाभावी लेख्ने स्वास्थ्यकर्मीले मागे माफी

    जनकपुरधाम। समाचार लेखेको निहुमा पत्रकारका विषयमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने स्वास्थ्यकर्मीले माफी मागेका छन्। धनुषाको बटेश्वर गाउँपालिकामा कार्यरत सिनियर अहेब महेश कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा अनलाइनखबर डटकमका पत्रकार शैलेन्द्र महतोसँग माफी मागेका हुन्।...बाँकी

    गोर्खा वेल्फेयर ट्रष्टले धरान खानोपानी स्तरोन्नतिका लागि बृहत आयोजना शुरु गऱ्यो (भिडियो सहित)

    धरान – गोर्खा वेल्फेयर ट्रष्टले धरान उपमहानगरपालिका धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्या समाधानका लागि गोर्खा वेल्फेयर ट्रष्टले खानेपानी स्तरोन्नतिका लागि बृहत आयोजना शुरु गरेको छ। गोर्खा वेल्फेयर ट्रष्टले धरान-४ स्थित खर्दु खोलामा धरान...बाँकी

    हेटौंडामा एक किशोरमाथि चक्कु प्रहार दुइजना आरोपित पक्राउ

    युवा राई/हेटौडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा एक किशोर लाई चक्कु प्रहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीमा मादक पदार्थ सेवनगरी चक्कु प्रहार गरेको आरोपमा दुईजनालाई प्रहरीले...बाँकी